दुई बजिसक्यो, तर प्रवोधलाई निद्रा लागेन। छेवैमा पत्नी विणा आनन्दको निद्रामा छिन्। प्रवोधले सोचे, सायद मेरो बा र आमाको सम्बन्ध हाम्रोजस्तै सुमधुर भएको भए आमा पनि बाको छेवैमा यसैगरी आनन्दले सुत्नुहुन्थ्यो होला! प्रवोधले उठेर बत्ती बाल्यो। मुख सुकिरहेको थियो। एक गिलास पानी खायो। प्रवोधको कोठामा एउटा ठूलो काठको दराज छ। दराजमाथि सबैभन्दा तल पुरानो रातो […]
साहित्य
छोरो मान्छे भएर रून्छन् ?
एक दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए। त्यहाँ एक जना महिला सुतेकी थिइन्। उनलाई बेथा लाग्न थालिसकेको थियो। आमाले भन्नुभयो, ‘डेलिभरी यहीँ गराउनुपर्छ।’ उहाँले हतारिँदै डेलिभरी गराउन आवश्यक पर्ने सबै सामान निकाल्नुभयो र मलाई लाइट बाल्न बोलाउनुभयो। उहाँले गरेका सबै काम मैले हातमा लाइट बोकेर हेरेँ। महिला पीडाले चिच्याउँदा मेरो हात हल्लिन्थ्यो। लाइटको […]
कविता- नदेखाउनु
कृपयायो फेसबुकको भाईरल भिडियोकोहि कसैले पनिमेरी आमालाई नदेखाउनु !मैले आमालाई फोनमा ढाँटेको छुपल्टनमा धेरै सुख छदिनहु मासु भात हुन्छयो बन्दुकयो बर्दीसान छ आमा! बलेसीको पानीलेपिढिबाट आगनमा झर्दायदि चिप्लिए भने“मेरो बाबा”लाई के भो भन्दैजुठै हात लिएर हत्तपत्त आउनुहुन्थ्यो आमाकतै ठेस लागेर लडे भनेम भन्दा पहिला आफू आँसु झार्दैछातिमा टास्नुहुन्थ्यो आमाअरुको मेलामा दिएको खाजापोल्टामा राखेरसाझपख आफ्नो पोल्टा […]
राष्ट्रकवि घिमिरेको मंगलवार साझ निधन ।
सिन्धुली । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।घिमिरेको मंगलबार साँझ ५बजेर ५५ मिनेर जादा निधन भएको हो । उहाँको विसं १९७६ साल असोज ७ गते लमजुङमा जन्म भएको थियो । लैनचौरमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको परिवार श्रोतले जनाएको छ ।घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, निबन्ध […]
गजल
यस्ता कुराहरु त कति त्याग्नु छ ।दिनहुँ खानुपर्ने ओखती त्याग्नु छ । म साह्रै खुशी भएर बाँच्नको लागी,यो घर त्याग्नु छ सम्पती त्याग्नु छ । बिबाहित छोराले मलिन हुँदै भन्यो,,कि बा आमा कि श्रीमती त्याग्नु छ । म उसको चित्त दुखाउन चाहान्न,,त्यसैले अब आफ्नै प्रगति त्याग्नु छ । अब ज्यान मात्र बाँकी त्याग्नका लागी,,सबै नै […]