सिन्धुली – स्थानीय जनताको आवश्यकता अनुसार घरदैलोमा पुगेर सेवालाई सरल र सहज बनाउन साथै प्रशासनिक कार्यलाई चुस्तदुरुस्त गराउने उदेश्यका साथ जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका सरकारी सवारी साधनको चरम दुरुपयोग हामीले देख्दै सुन्दै आइरहेका छौँ । कार्यालयको नियमित प्रयोजनको लागि मात्रै प्रयोग हुनुपर्ने चारपांग्रे र दुईपांग्रे सवारी साधनलाई जनप्रतिनिधि र कर्मचारीले आफ्नो ब्यक्तिगत तथा राजनीतिक आवश्यकता […]
विचार/ब्लग
कांग्रेस सिन्धुलीको सभापतीमा को बलियो उम्मेदवार ? (अंकपत्र विशेष)
सिन्धुली – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आउदो पौष २७ गते अधिबेशन हुन बाकी रहेका १६ जिल्लाको अधिबेशनको मिति तोकिए संगै जिल्लामा चुनाबी सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन सकिएपनी बिबिध कारणले जिल्ला अधिबेशन हुन बाकी रहेका जिल्लाको अधिबेशन यहि पौष २७ गते हुने केन्द्रिय समितीले निर्णय गरेपछि बाकी रहेका जिल्लाको चुनाबी माहौल तातिएको […]
लकडाउन: सामाजिक अपराधमा युवा जनशक्ती
बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन भई पठनपाठन र जागिर केही समय स्थकित भएपछी गाँउ फर्किने अबसर मिलेको थियो । लगभग सात आठ बर्ष पश्चात लामो समय घर र परिबार संगै बस्ने रहर पुरा हुने भएकोले मन हर्षित थियो । सबैजना घर फर्किने भएर होला दिउसो एघार बजेको टिकट मिल्यो । बाटोभरी सुनकोशी नदीको […]
ओलितन्त्रको नालायकिपन
कार्ल मार्क्सले भनेका थिए– दार्शनिक र राजनितिज्ञमा फरक यति मात्रै हुन्छ, दार्शनिकले इतिहासको व्याख्या गर्छन्, राजनीतिज्ञले इतिहासको निर्माण । मुलुक परिवर्तनमा निर्णायक हुने नेताले जब गल्ती गर्छन्, दुष्परिणाम सिंगो देशले भोग्नु पर्दाे रहेछ । संविधानको धारा ७६ को उपधाराहरूमा लेखिएको छ, सर्वोच्च अदालतले फैसलामा भनेको छ– सरकार बनाउने विकल्प रहँदासम्म संसद् भंग गर्न पाइने छैन […]
महिनाको पाँच दिन मलाई शान्तिले बस्न देऊ
त्याे दिन कक्षा कोठामा मलाई शारीरिक रूपमा निक्कै अप्ठेराे महसुस भइरहेकाे थियाे । चिसाे अनुभव गरिरहेकी थिएँ । हल्का पेट पनि दुखिरहेकाे थियाे । महिनावारी भयाे कि भन्ने लाग्याे । तर, म निश्चित थिइनँ । निक्कै अहसज भएपछि शाैचालय गएँ । त्यहाँ पुगेपछि यकिन भयाे, अघिकाे चिसाे । मेराे भित्री कपडा रगतले भिजेकाे रहेछ । प्याड पाइने आशामा म शिक्षक कक्षतिर गएँ । त्यहाँ बसेका शिक्षकहरूसँग प्याड माग्न अप्ठेराे लाग्याे । शिक्षिकाहरू कक्षा पढाउन […]