प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका प्रावधान र ०७४ को निर्वाचनको जनादेशलाई लत्याउँदै प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश मागेको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् । तर, यो प्रस्टीकरणले ओलीमाथि उठेका प्रश्नहरूको उत्तर होइन, थप प्रश्नलाई नै जन्माइदिएको छ । उनको कदमले नेपालको संविधानमा व्यवस्था भएको संसद् विघटन हुने अवस्थासम्बन्धी प्रावधान त ठाडै उल्लंघन गरेको छ […]
विचार/ब्लग
सिन्धुलिमा कोरोना फैलाउने नेता – दोष जनतालाई ?
ख्याल ख्यालमै सिन्धुली अहिले कोरोनाको इपिसेन्टर बनिसकेको छ । सुरुका दिनमा सिन्धुलीमा विदेशबाट फर्किएका मानिसमा मात्र कोरोना देखिएको थियो । जो सिन्धुली आइपुग्ने वित्तिकै क्वारेनटाइनमा थिए र संक्रमलाइ जितेपछि मात्र घर फर्किए । तर पछिल्लो समय सिन्धुलीमा समुदायमा यत्रतत्र घुमिरहेका मानिसमा कोरोना पुष्टि हुनुले सिन्धुलीमा कोरोना समुदाय स्तरमा पुगेको हो कि भन्ने डर भएको छ […]
सेप्टेम्बर २८ : संघीय शासनमा सूचनाको हक
आज सेप्टेम्बर २८ । जान्न पाउने दिवसका रुपमा आज विश्वभरि यो दिवस मनाइँदैछ । विगत १८ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा मनाइँदै आइएको यो दिवस केही वर्षयता नेपालमा पनि मनाइरहिएको छ । या जान्न पाउन हक दिवस मनाउँदै गर्दा नेपालमा सूचनाको अधिकार कार्यान्वयनको सामान्य लेखाजोखा गरिनु उचित हुन्छ । सोफियाको सम्मेलनसन २००२ को सेप्टेम्बर २८का दिन वोलिभियाको […]
काल जितेको त्यो रात
२०५२ सालदेखि देश युद्धमा होमिएको थियो । पुष्पकमल दाहाल (प्रचण्ड) ले नेतृत्व गरेको तत्कालीन माओवादीले देशमा आमूल परिवर्तनकाे नारा दिएर युद्ध सुरु गरेकाे थियाे । युद्धमैदानमा प्रचण्डसहित डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र अन्य हजारौँ नेता/कार्यकर्ताको सहभागिता थियो । युद्ध लड्नलाई सैन्य फाँट र राजनीतिक फाँट गरेर दुई विभाग निर्माण गरियाे । राजनीतिक फाँटका […]
कोरोना कहर: अपांगता भएकाहरु सधै भौतिक दुरिको त्रासमा
चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाईरस (कोभिड -१९) बिश्वभरी सुरु भई कोरोना हाल बिश्वब्यापी प्रकोपको रुपमा फैलिएको छ र आज बिश्व नै कोरोनाको संक्रमणमा चुर्लुम्म डुबिरहेको छ । आजको दिनसम्म आईपुग्दा बिश्वमा कोरोना भाइरस माहामारीको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ९ लाख भन्दा बढी पुगेको छ । कोरोना संक्रमणको अवस्थाले सम्पुर्ण जनमानस त्रासयुक्त भयकाछन् […]