चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाईरस (कोभिड -१९) बिश्वभरी सुरु भई कोरोना हाल बिश्वब्यापी प्रकोपको रुपमा फैलिएको छ र आज बिश्व नै कोरोनाको संक्रमणमा चुर्लुम्म डुबिरहेको छ । आजको दिनसम्म आईपुग्दा बिश्वमा कोरोना भाइरस माहामारीको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ९ लाख भन्दा बढी पुगेको छ । कोरोना संक्रमणको अवस्थाले सम्पुर्ण जनमानस त्रासयुक्त भयकाछन् […]
विचार/ब्लग
७ सय ६१ सरकार तर अझै भर ‘सीडीओ’ कै
काठमाडौँ — मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णयअनुसार जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिइयो । जिल्ला–सीसीएमसीको नेतृत्वकर्ता पनि सीडीओ नै हुन् । सरकारको यो निर्णयले २०१८ सालदेखि २०४६ सालसम्मको पञ्चायत कालमा जिल्लामा सबैभन्दा शक्तिशाली पात्रको […]
बिद्यार्थीलाई बिषय छनौट गर्न दिउँ
जंगलबाट ४ महिला घाँस लिएर घर फर्किदै थिए । त्यहीबेला विधालय छुटेर विद्यार्थी पनि घर फर्किदैं थिए । लामो बाटोमा घाँसको भारी बोकेर आएका ती चार महिला चौतारामा भारी बिसाएर थकाइ मार्दै थिए त्यहीबाटो स्कुल छुटेर विद्यार्थी फर्किए । निजि विधालयबाट फर्किएका विद्यार्थीको एक हुल आयो जसको आङमा सफा बिधालय पोसाक, टलक्क जुत्ता, राम्रो झोला […]
प्रेममा विभेदले निम्त्याएको मृत्यु
जाजरकोट जिल्ला भेरी नगरपालिका -४ त्रिभुवन उच्च माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल प्रतियोगिता भएको समयमा २०७५ देखि चिनजान भई मोबाइल तथा समाजिक संन्जाल मार्फत निरन्तर सम्पर्क / सम्बन्ध हुने गरेको र पछिल्लो पटक २०७६ पुष १२ देखि १५ सम्म सुष्मा मल्ल मृतक नवराज वि.क. को घरमा बसेकी थिईन । २०७६ चैत १७ गते नवराज वि.क. […]
रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]