सिन्धुली । युवा ब्यबसायी सिताराम पहाडिले सिन्धुलिको सदरमुकाम सिन्धुलीमाढिमा २०६६ सालबाट सिन्धुली फाष्टफुड एण्ड क्याट्रीङ सर्भिस शुरु गरे । सिन्धुलि ब्यबस्थित बजार हुँदै बिकासउन्मुख दिशामा केन्द्रीकृत हुँदैगर्दा पहाडी सिन्धुलिमा एउटा ब्यबस्थित पार्टी प्यालेस संचालन गर्ने मनसायमा पुगे । अन्ततः उनले सिन्धुलिको कमलामाइ नगरपालिका -६ रातमाटामा २०७१ सालबाट सिताराम पार्टी प्यालेस प्रा.ली. संचालनमा ल्याए । पार्टी […]
अपहरणमा संलग्न ‘विप्लव’का आठ कार्यकर्ताको नाम सार्वजनिक
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको पार्टीमा आबद्ध आठ जनाको नाम सार्वजनिक गरेको छ। प्रहरीले ३० वर्षीय लोकबहादुर तामाङ ‘रञ्जन’, ४९ वर्षीय रुद्रबहादुर राउत, १९ वर्षीय सुशान्त राई ‘सुन्दर’, १९ वर्षीय विवेक थापा ‘डिक्पाल’ र २५ वर्षीय दलबहादुर खत्री ‘कल्याण’ लाई सोमबार राति सार्वजनिक गरेको हो। […]
कोरोनाबाट २४ घण्टामा ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । महोत्तरी ४ वर्षीया बालिका, गोरखामा ६५ र रूपन्देही ६८ गरी ३ जना महिलाको निधन भएको छ । त्यस्तै, झापाका […]
सिन्धुलीमा प्रहरीको सर्च अप्रेसन :‘विप्लव’ का सात कार्यकर्ता पक्राउ
सिन्धुली । प्रधानाध्यापकको अपहरणमा संलग्न थप सातजनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैजना सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्तवको नेकपामा आबद्ध रहेको खुलेको छ । उनीहरूलाई सदरमुकाम सिन्धुली ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेकाहरूको नामथर खुलाइएको छैन । सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले सिन्धुलीकै […]
७ सय ६१ सरकार तर अझै भर ‘सीडीओ’ कै
काठमाडौँ — मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णयअनुसार जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिइयो । जिल्ला–सीसीएमसीको नेतृत्वकर्ता पनि सीडीओ नै हुन् । सरकारको यो निर्णयले २०१८ सालदेखि २०४६ सालसम्मको पञ्चायत कालमा जिल्लामा सबैभन्दा शक्तिशाली पात्रको […]