सिन्धुली – अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरू पनि उत्तिकै छन् । सरकारले विकास […]
प्रविधि
सिन्धुली अस्पतालमै पहिलोपटक पत्थरीको सफल सल्यक्रिया
सिन्धुली–पाँचसय जनाको स्वास्थ्य परिक्षण पश्चात मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बुधबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । साता अघिदेखि चलेको स्थास्थ्य परिक्षणको वागमती प्रदेस सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बुधबार उद्घाटन गरेका हुन् । नसर्ने रोगलाइ प्राथमिकतामा राखेर ३० वर्ष माथिका सबैको परिक्षण हुने कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले नसर्ने रोग कतिलाइ रहेछ […]
सुनकोसी–मरिण डाइभर्सन: ८५ दिनमा २२ सय मिटर सुरुङ खनियो
सिन्धुली — गत असोज २८ गतेबाट खन्न सुरु गरिएको राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग डेढ महिनाको अवधिमा २२ सय मिटर खनिएको आयोजनाले जनाएको छ । टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजना डेढ महिनाको अवधिमा २२ सय मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । आयोजना […]
जुनारमा प्रविधि: अब मोबाइलमै सम्पुर्ण विवरण
सिन्धुली । सिन्धुलीको जुनार भन्नेबित्तिकै सबैको मन लोभ्याउँछ। नौलो फल भएर खाउँ-खाउँ पनि लाग्ने! तर, तपाईंले खाँदै गरेको जुनार सिन्धुलीकै हो त ? कसको र कुन बगैँचाको जुनार हो ? उपभोक्ताले कसरी थाहा पाउने ? अब ‘क्यूआर स्क्यान’गरेर ‘कुन जुनार कहाँको ?’ भनेर उपभोक्ताले विस्तृत थाहा पाउन सक्ने भएका छन्। ग्रीन ग्रोथका सहसञ्चालक सौरभ ढकाल भन्छन्, […]
गोबर र बड्कुला ल्याएर सिन्धुलिमा जैबिक मल उत्पादन गरिने
सिन्धुली । सिन्धुलीका युवा उद्यमी सिताराम पहाडीले जैविक मल उत्पादन कार्यलाइ अगाडि बढाएका छन । पहाडीले करिब ५० लाख रुपैया लगानीमा कमलामाई नगरपालिका–५ सिलामेमा गाँईबस्तुको गोबर र बड्कुला प्रयोग गरी जैबिक मल उत्पादन शुरु गरेका हुन । करिब तीन महिना अघिदेखि सुरु गरेको जैबिक मल उत्पादनको ल्याब परिक्षणको नतिजा अहिले पर्खिरहेको उद्यमी पहाडीले बताए । […]