सिन्धुली – सिन्धुलीमाढीमा मंगलबाट १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलेले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बनी जिल्लाको नाम राख्न र आफ्नो प्रतिष्ठा बढाउँन सहभागी खेलाडीहरुलाई आग्रह गर्नुभयो । कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा […]
खेलकुद
कमलामाई मेयर/उपमेयर कप प्रतियोगिता शुरु
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘मेयर तथा उपमेयर कप’ खेलकुद प्रतियोगिता शुरु गरिएको हो । कमलामाइ नगरपालिका वडा नम्बर ६ खम्बेचाैर खेल मैदानमा प्रतियोगिता शुरु गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष लोकबिक्रम थापाले बताए । आगामी २१ […]
डिस्प्ले बोर्डबाट ‘एनपिएल’ देखाउन नसकेपछि मेयरले मागे माफी
सिन्धुली – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन् । दुई बीचको खेल अपरान्ह ४ बजे हुनेछ । जनकपुर बोल्ट्स साबिक बिजेता पनि हो । यता कमलामाई नगरपालिकाले केही समय अघि कार्यालयको अघि सार्बजनिक स्थलबाट देखिने गरि ‘डिजिटल डिस्प्ले […]
मेयरसाप ! यो गुन कहिल्यै विर्सिने छुइन, देशको नाम राखेर फर्किन्छु
सिन्धुली – जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिक खेलका लागी छनौटमा परेका सिन्धुलीका एकजना खेलाडीलाई कमलामाइ नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । कमलामाई नगरपालिका–६ का धनबहादुर थापा जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिकका लागी छनौटमा परेका थिए । तर खेलका लागी जापान जान, आउन र बस्नका लागी आर्थिक अबस्था कमजोर भएकोले खेलमा सहभागी नहुने […]
प्रथम स्व. कुमार बस्नेत स्मृति गोल्डकप-२०८२ आयोजना हुँदै
सिन्धुली – नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्व. कुमार बस्नेतको स्मृतिमा यहि कार्तिक २५ गते मंगलबारदेखि सिन्धुलीको दुधौली रंगशालामा ‘स्व. कुमार बस्नेत स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुने भएको छ । स्व. कुमार बस्नेतको स्मृतिमा पहिलोपटक गोल्डकप आयोजना हुन लागेको हो । नेपाल तरुण दल दुधौली नगर कार्यसमितीको आयोजनामा संचालन हुन लागिरहेको स्व. कुमार बस्नेत […]








