Skip to content

ट्रेण्डिङ

  • कमलामाइ नगरपालिका सिन्धुली
  • सिन्धुली
  • राष्ट्रपति
  • काठमाडौ
  • तिनपाटन गाउँपालिका
  • लोक सांस्कृतिक कार्यक्रम
  • जुनार
२९ माघ २०८१, मंगलवार ०३:३६
Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra

Ankapatra

Online Khabar patrika Ankapatra, Online destination for nepal news, views, reviews, features, blogs and audio video content coverig Nepali politics, society, market, arts, entertainment and sports.

Ankapatra
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • अर्थ
  • सिन्धुली
  • खेलकुद
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • सुशासन
  • शिक्षा
  • अन्य
    • साहित्य
    • विचार/ब्लग
    • रोचक
    • पर्यटन
  • होमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • स,स र स (विशेष स्तम्भ)
  • राजनीति
  • प्रविधि
  • विचार/ब्लग
  • पर्यटन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • खेलकुद

साहित्य

तिमी गएपछी हो, यो छाती चिहान भएको

हिजो जस्तो लाग्छ हाम्रो चिनजान भएको ।तर, बर्षौ भइसकेछ हामी अन्जान भएको । मालीले कहिल्यै हेरबिचार गर्नु परेन हामीलाईयहि त मज्जा थियो तिमी फुल म बगान भएको । जहिले देखी तिमी यादहरुमा आउन थालेउत्यहीँबाट हो तिमी मेरि हौ भन्ने भान भएको । शब्दकोशका सयौं शब्द खर्चिनु परेन तिमिलाइ,‘प्रीया’ एउटै शब्द थियो तिम्रोलागी बयान भएको । […]

२९ माघ २०८१, मंगलवार ०३:३६

किनकी, प्रेम भ्रम हो

प्रेमलाई संघर्षका रुपमा लिनेहरुलेकति छिट्टै प्रेम पाएपछीसफलता पाए झै गर्छन ।तर प्रेम न संघर्ष हो, न सफलताकिनकी प्रेम भ्रम हो ।जुट्छ कि जुटेपछी टुट्छ भन्ने भर नभएकोएक सत्य भ्रम हो प्रेम । हो, आज यहीँ भ्रमको सामना गर्दैकयौं मान्छेहरुबिछट्टै प्रेमसंगैबिछोडमा बिचलित भईरहेका छन ।तरपनि किन हार मान्दैनन् प्रेममा ?किन संसार मान्छन प्रेमलाई ?जवाफ संसारलाई थाहा […]

२३ चैत्र २०८०, शुक्रबार ०४:२०

गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’ विमोचन

२० माघ, काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, […]

२१ माघ २०८०, आईतवार ०८:२१

कबि बन्ने हुटहुटीमा जन्मिएको ‘शहरक भीडमे एसगर हम’

काठमाडौं । साहित्यकार माझ धर्मेन्द्र विह्वलका रुपमा परिचित पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘सहरको भीडमा एक्लो म’ ।  विह्वलले साहित्य यात्रा मैथिली कविताको छैटौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । सहर शीर्षक […]

१५ पुष २०८०, आईतवार १८:३२

मन छोडेर धन कमाउन बिदेशिएकाहरुको कथा “घुम्टी” सार्बजनिक

काठमाडौं – उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको शनिबार बिमोचन गरिएको छ । काठमाडौैंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगाएतले पुस्तक बिमोचन गर्नुभएको हो । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा […]

२७ चैत्र २०७८, आईतवार ०३:११

Posts navigation

1 2 … 5 Next

हाम्रो बारेमा

Ankapatra media group pvt.ltd
सुचना बिभाग दर्ता नम्बर:३४१३-२०७८/७९
प्रबन्ध निर्देशक: पुष्कर थापा
सम्पादक: कुमारी सरिता थापा
कमलामाई नगरपालिका -६ सिन्धुली
ankapatra.com@gmail.com
9851031469
www.ankapatra.com

सम्पर्क

सूचना, लेख र रचनाका लागि :
ankapatra.com@gmail.com

:
sahayatripuskar@gmail.com

विज्ञापनका लागि:
9851031469, 9801031469
कमलामाई नगरपालिका -६ , सिन्धुली



सोसल मिडिया

लिंकहरु

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • देश
  • पर्यटन
  • विजनेश
  • शिक्षा
  • समाचार
  • साहित्य
©2025 - सर्वाधिकार सुरक्षित Ankapatra Site by: MeroHosting