प्रेमलाई संघर्षका रुपमा लिनेहरुलेकति छिट्टै प्रेम पाएपछीसफलता पाए झै गर्छन ।तर प्रेम न संघर्ष हो, न सफलताकिनकी प्रेम भ्रम हो ।जुट्छ कि जुटेपछी टुट्छ भन्ने भर नभएकोएक सत्य भ्रम हो प्रेम । हो, आज यहीँ भ्रमको सामना गर्दैकयौं मान्छेहरुबिछट्टै प्रेमसंगैबिछोडमा बिचलित भईरहेका छन ।तरपनि किन हार मान्दैनन् प्रेममा ?किन संसार मान्छन प्रेमलाई ?जवाफ संसारलाई थाहा […]
साहित्य
गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’ विमोचन
२० माघ, काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, […]
कबि बन्ने हुटहुटीमा जन्मिएको ‘शहरक भीडमे एसगर हम’
काठमाडौं । साहित्यकार माझ धर्मेन्द्र विह्वलका रुपमा परिचित पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘सहरको भीडमा एक्लो म’ । विह्वलले साहित्य यात्रा मैथिली कविताको छैटौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । सहर शीर्षक […]
मन छोडेर धन कमाउन बिदेशिएकाहरुको कथा “घुम्टी” सार्बजनिक
काठमाडौं – उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको शनिबार बिमोचन गरिएको छ । काठमाडौैंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिब एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगाएतले पुस्तक बिमोचन गर्नुभएको हो । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा […]
सिन्धुलिमा कोरोना जोखिम: एक करोड ४० लाख लागतमा संचालित पिसिआर मेसिन सात महिना नहुदै बिग्रीयो
सिन्धुली । सात महिना अघिबाट सिन्धुलीमा संचालन हुँदै आएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागी प्रयोग हुने पिसिआर मेसिन बिग्रीएको छ । उक्त मेसिन बिग्रीएको दुई साता बितिसक्दा पनि नबनेपछी सिन्धुलीमा कोभिड -१९ को आरटीपिसिआर बिधिबाट हुने परिक्षण प्रक्रिया प्रभावित बनेको हो । जिल्लामा निषेधाज्ञा सहज बनेसंगै कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नेक्रममा छ । तर आरटिपिसिआर […]