सिन्धुली । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक सोमबार बेपत्ता भएका छन । गोलन्जोर गाउँपालिका- २ बितिजोर कुखुरेटारका राम बहादुर माझीको १२ बर्षीय छोरा माधब माझी घर नजिकैको सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोलन्जोर गाउँपालिका प्रवक्ता दौलत कार्कीले जानकारी दिए । बालकलाई पौडी खेल्दै गर्दा अपराह्न साँढे ४ बजे अचानक घुमानेले तानी […]
३ करोड ३६ लाख लागतमा सिन्धुलिमा आइसोलेशन अस्पताल बन्दै
सिन्धुली । पछिल्लो दुइ सातादेखि (कोभिड–१९) को संक्रमण बढेसँगै आइसोलेसन वेड अभाव हुन थालेपछी सिन्धुलिमा ५० वेडको आइसोलेसन अस्पताल निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका -६ स्थित शिबनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पतालको निर्माण कार्य शुरु गरिएको हो । बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको सक्रियता तथा […]
आज ऋषि पञ्चमी, सिन्धुलिका नदी किनारमा स्नान गर्न रोक
सिन्धुली । नेपाली हिन्दु नारीहरुले आज अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् । आज बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन । तर, कोरोनाभाइरस महामारीका कारण यो वर्ष नदी, ताल, तलाउ र पोखरीमा […]
सिन्धुलिमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो
सिन्धुली – शुक्रबार एकैदिन नौ जना संक्रमित थपिएसङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ४३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले २४५ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी हेटौडा पठाएको मध्ये आठ जना र सुनकोसी गाँउपालिकाले ४७ जनाको स्वाब संकलन गरि धुलिखेल पठाएको मध्ये एक जना गरी ९ जनाको पिसिआर पोजेटिभ आएको सिन्धुलि अस्पतालले जनाएको […]