गोलन्जोर । सिन्धुलिकाे गाेलन्जाेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । साेमवार एक कार्यक्रमका बिच गाउँपालिका भित्र रहेका १६७ जना पुर्ण तथा आंशिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको हो । पुरुषलाई दाैरा सुरुवाल र महिलालाई गुन्युचाेलि लगाएतका सामाग्री प्रदान गरि उहाँहरुलाई सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत असाेक दर्जिले बताए । समाजमा उहाँहरुकाे […]
समाचार
कनपा -४ का ८ घर पहिरोको उच्च जोखिममा
सिन्धुली । सिन्धुलीको कमलामाइ नगरपालिका -४ का ८ घर परिवारमा पहिरोले जोखिम पुर्याएको छ । केही दिन अगाडिदेखी परेको अविरल वर्षाका कारण वडा नं ४ कुलाबाधका ४ घर र पोख्रेलगाउँका ४ घर परिवार पहिरोको जोखिममा रहेका हुन । करिब डेढमहिना अघि परेको अबिरल वर्षाका कारण पोख्रेलगाउँ निवासी चेतबहादुर सार्की, लक्ष्मीमाया जोगि, रामबहादुर जोगि र बिरबहादुर […]
How to Meet Women of all ages at Coffee Shops
The real concern that you are dealing with isn’t really finding out where to meet Recommended Site young ladies but rather ways to meet young girls in a legitimate and pure way instead of depending on gimmicky routines, forced conversations and canned lines. This is the kind of thinking that might kill the chance for […]
पहिरो जोखिमकालाइ तत्काल स्थानान्तरण गर्न देउवाको माग
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक लगायत देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिममा रहेकालाई तत्काल सुरक्षित स्थानान्तरण गर्न माग गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक-पटक पहिरोले क्षति गरेको उल्लेख गर्दै भूगर्भविदहरूले औंल्याएका जोखिम वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्। उनले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ विभिन्न स्थानमा […]
आइसोलेसन भवन: बम्जनद्वारा २०० बोरा सिमेन्ट सहयोग
सिन्धुली । इम्मानुएल कन्स्ट्रक्सन प्रा.लि. का प्रबन्ध निर्देशक तथा समाजसेवी छेत्रबहादुर बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका- ६ शिवनगरमा निर्माण भईरहेको आईसोलेसन भवनका लागि सहयोग गरेका छन । बम्जनले निर्माणाधिन ५० बेडको आईसोलेसन भवन निर्माणमा २०० बोरा ओपिसी सिमेन्ट सहयोग गरेका हुन । आफ्नो कन्स्ट्रक्सनले गरेको कामबाट संकलित रकमबाट ब्यक्तिगत रुपमा २०० बोरा सिमेन्ट सहयोग गरिएको प्रबन्धक […]