सिन्धुली- कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३४ करोड ७६ हजार रुपैयाँको बजेट ल्याएको छ । आज कमलामाई नगरपालिकाको नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित बजेटको महत्वपूर्ण प्राथामिकताका विषयगत क्षेत्रहरु तथा आयोजना, कार्यक्रमहरु मध्ये यस आर्थिक वर्षमा संघ […]