सिन्धुली । सिन्धुलीबासी एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको छ । जनकपुरको नेपाल–बंगलादेश बैंकमा कार्यरत सिन्धुलीका २१ वर्षका एक युवालाई मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको हो । उनलाइ सङ्क्रमण देखिएपछि सिन्धुली ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए । उनका […]

राष्ट्रकवि घिमिरेको मंगलवार साझ निधन ।
सिन्धुली । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।घिमिरेको मंगलबार साँझ ५बजेर ५५ मिनेर जादा निधन भएको हो । उहाँको विसं १९७६ साल असोज ७ गते लमजुङमा जन्म भएको थियो । लैनचौरमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको परिवार श्रोतले जनाएको छ ।घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, निबन्ध […]

बिद्यार्थीलाई बिषय छनौट गर्न दिउँ
जंगलबाट ४ महिला घाँस लिएर घर फर्किदै थिए । त्यहीबेला विधालय छुटेर विद्यार्थी पनि घर फर्किदैं थिए । लामो बाटोमा घाँसको भारी बोकेर आएका ती चार महिला चौतारामा भारी बिसाएर थकाइ मार्दै थिए त्यहीबाटो स्कुल छुटेर विद्यार्थी फर्किए । निजि विधालयबाट फर्किएका विद्यार्थीको एक हुल आयो जसको आङमा सफा बिधालय पोसाक, टलक्क जुत्ता, राम्रो झोला […]

कमलामाई नगरपालिका थप एकसाताको लागि सटडाउन
सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले एक साताका लागि सटडाउन थप गरेको छ । सिन्धुली जिल्ला तथा छिमेकि क्षेत्रमा कोरोना सक्रमण झन बढ्दै गएपछि नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सोमवार राती १२ बजे देखि ९ गते राती १२ बजे सम्मका लागी सटडाउन बढाउने निर्णय भएको र यस […]

गजल
यस्ता कुराहरु त कति त्याग्नु छ ।दिनहुँ खानुपर्ने ओखती त्याग्नु छ । म साह्रै खुशी भएर बाँच्नको लागी,यो घर त्याग्नु छ सम्पती त्याग्नु छ । बिबाहित छोराले मलिन हुँदै भन्यो,,कि बा आमा कि श्रीमती त्याग्नु छ । म उसको चित्त दुखाउन चाहान्न,,त्यसैले अब आफ्नै प्रगति त्याग्नु छ । अब ज्यान मात्र बाँकी त्याग्नका लागी,,सबै नै […]