Honesty is an extremely important trait to possess within a relationship. Men and women that do not maintain their word are very typically found out. Currently being honest often means the difference between a lasting romantic relationship and a failing one. Not only does trustworthiness in a romantic relationship https://gobrides.net/chinese-brides/ avoid hurt, it also safeguards […]
अपाङ्गता भएका १६७ जनालाई दौरासुरुवाल र गुन्युचोलिद्वारा सम्मान
गोलन्जोर । सिन्धुलिकाे गाेलन्जाेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । साेमवार एक कार्यक्रमका बिच गाउँपालिका भित्र रहेका १६७ जना पुर्ण तथा आंशिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरिएको हो । पुरुषलाई दाैरा सुरुवाल र महिलालाई गुन्युचाेलि लगाएतका सामाग्री प्रदान गरि उहाँहरुलाई सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत असाेक दर्जिले बताए । समाजमा उहाँहरुकाे […]
दसैँ टिकट बुकिङ १५ असोजबाट, भाडादर ५० प्रतिशत बढ्न सक्ने
सरकारले लामो दुरीका सार्वजनिक यातायात ५ असोजबाट सञ्चालन गर्ने अनुमति दिएसँगै दसैँको लागि टिकट बिक्री १५ असोजबाट खुला गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी सरकारले लामो दुरीको सार्वजनिक सवारी चलाउने निर्णय गरेसँगै १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्नका लागि तयारी सुरू गरेको बताए । निषेधाज्ञा खुलेपनि कोरोना संक्रमणदर दिनप्रतिदिन […]
राष्ट्रकविको सम्झनामा ‘उनको प्रीति’ को नयाँ भर्सन आयो
काठमाडौं । स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिसं २०२४ सालतिर अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रीति’ बोलको गीत नयाँ भर्सनमा आएको छ । २०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार नारायण रायमाझीले राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा तयार पारेर ल्याएका हुन् । गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई त्यतिबेला सोधेका थिए रे- ‘प्रेम गरिन्छ, […]
कनपा -४ का ८ घर पहिरोको उच्च जोखिममा
सिन्धुली । सिन्धुलीको कमलामाइ नगरपालिका -४ का ८ घर परिवारमा पहिरोले जोखिम पुर्याएको छ । केही दिन अगाडिदेखी परेको अविरल वर्षाका कारण वडा नं ४ कुलाबाधका ४ घर र पोख्रेलगाउँका ४ घर परिवार पहिरोको जोखिममा रहेका हुन । करिब डेढमहिना अघि परेको अबिरल वर्षाका कारण पोख्रेलगाउँ निवासी चेतबहादुर सार्की, लक्ष्मीमाया जोगि, रामबहादुर जोगि र बिरबहादुर […]