सिन्धुली । बिश्वमै महामारिको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण सम्बन्धी तथ्यांक र सूचना सिन्धुलिका अधिकांश स्थानीय सरकारले आफ्नो वेबसाइटमा राखेको पाइदैन । दुई नगरपालिका र ७ गाउँपालिकाको वेबसाइट हेर्दा कुनै कुनै वेबसाइटमा स्थानिय निकायको सुचना अथवा बक्तब्य राखिएको भेटिएपनी आफ्नो स्थानिय निकायको क्षेत्राधिकार भित्र कोरोना संक्रमणको अबस्था, सजगता र मानबिय अबस्था बारे सबै स्थानिय […]
युवा सजगता अभियान सिन्धुलिको संयोजकमा बस्नेत चयन
सिन्धुली । युवा जागरण (सजगता) अभियान सिन्धुलिको संयोजकमा शिक्षक लेखबहादुर बस्नेत चयन भएका छन । संस्थाको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम संचालनको लागि अभियानका केन्द्रीय अध्यक्ष चिन्तन पौडेलले अहिलेको महामारीको अबस्थालाइ मध्यनजर गरेर एक बिज्ञप्तिमार्फत बस्नेतलाइ जिल्लाको संयोजक तोकिएको बताए । शिक्षक बस्नेतलाइ मंगलबार जिल्लाको संयोजकमा नियुक्ती गरिएको हो । केन्द्रीय अध्यक्ष पौडेलका अनुसार […]
सिन्धुलीका १२ बस्ती स्थानान्तरणको गति सुस्त
सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् । गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ बस्ती स्थानान्तरण गर्न सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण भइसकेका छैनन् […]
लकडाउनमा पार्टिप्यालेस: बैंकको किस्ता तिर्न बैंकबाटै ऋण
सिन्धुली । युवा ब्यबसायी सिताराम पहाडिले सिन्धुलिको सदरमुकाम सिन्धुलीमाढिमा २०६६ सालबाट सिन्धुली फाष्टफुड एण्ड क्याट्रीङ सर्भिस शुरु गरे । सिन्धुलि ब्यबस्थित बजार हुँदै बिकासउन्मुख दिशामा केन्द्रीकृत हुँदैगर्दा पहाडी सिन्धुलिमा एउटा ब्यबस्थित पार्टी प्यालेस संचालन गर्ने मनसायमा पुगे । अन्ततः उनले सिन्धुलिको कमलामाइ नगरपालिका -६ रातमाटामा २०७१ सालबाट सिताराम पार्टी प्यालेस प्रा.ली. संचालनमा ल्याए । पार्टी […]
अपहरणमा संलग्न ‘विप्लव’का आठ कार्यकर्ताको नाम सार्वजनिक
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको पार्टीमा आबद्ध आठ जनाको नाम सार्वजनिक गरेको छ। प्रहरीले ३० वर्षीय लोकबहादुर तामाङ ‘रञ्जन’, ४९ वर्षीय रुद्रबहादुर राउत, १९ वर्षीय सुशान्त राई ‘सुन्दर’, १९ वर्षीय विवेक थापा ‘डिक्पाल’ र २५ वर्षीय दलबहादुर खत्री ‘कल्याण’ लाई सोमबार राति सार्वजनिक गरेको हो। […]








