काठमाडौँ — कोरोना संक्रमणबाट थप ३ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
सिन्धुलिमा ३३ कोरिना संक्रमित, पाँच स्थानिय तह सर्टडाउन
सिन्धुली । पछिल्लो समयसम्म सिन्धुलिमा कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि सिन्धुलीका पाँच वटा स्थानीयतहमा सटडाउन गरिएको छ । जिल्लाका नौं वटा स्थानीय तहहरुमध्ये पाँच वटामा सटडाउन गरिएको हो । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिव्र भएपछि दुई नगरपालिकासहित पाँचवटा स्थानीय तहलाइ कम्तीमा एक सातादेखि दुई हप्तासम्मका लागि सर्टडाउन […]
प्रेममा विभेदले निम्त्याएको मृत्यु
जाजरकोट जिल्ला भेरी नगरपालिका -४ त्रिभुवन उच्च माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल प्रतियोगिता भएको समयमा २०७५ देखि चिनजान भई मोबाइल तथा समाजिक संन्जाल मार्फत निरन्तर सम्पर्क / सम्बन्ध हुने गरेको र पछिल्लो पटक २०७६ पुष १२ देखि १५ सम्म सुष्मा मल्ल मृतक नवराज वि.क. को घरमा बसेकी थिईन । २०७६ चैत १७ गते नवराज वि.क. […]