जंगलबाट ४ महिला घाँस लिएर घर फर्किदै थिए । त्यहीबेला विधालय छुटेर विद्यार्थी पनि घर फर्किदैं थिए । लामो बाटोमा घाँसको भारी बोकेर आएका ती चार महिला चौतारामा भारी बिसाएर थकाइ मार्दै थिए त्यहीबाटो स्कुल छुटेर विद्यार्थी फर्किए । निजि विधालयबाट फर्किएका विद्यार्थीको एक हुल आयो जसको आङमा सफा बिधालय पोसाक, टलक्क जुत्ता, राम्रो झोला […]
विचार/ब्लग
प्रेममा विभेदले निम्त्याएको मृत्यु
जाजरकोट जिल्ला भेरी नगरपालिका -४ त्रिभुवन उच्च माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल प्रतियोगिता भएको समयमा २०७५ देखि चिनजान भई मोबाइल तथा समाजिक संन्जाल मार्फत निरन्तर सम्पर्क / सम्बन्ध हुने गरेको र पछिल्लो पटक २०७६ पुष १२ देखि १५ सम्म सुष्मा मल्ल मृतक नवराज वि.क. को घरमा बसेकी थिईन । २०७६ चैत १७ गते नवराज वि.क. […]
रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]
पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]
नेकपामा फेरि किचलो
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको […]








