भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ […]
समाचार
सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ३२ पुग्यो
सिन्धुली । सिन्धुलीबासी एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको छ । जनकपुरको नेपाल–बंगलादेश बैंकमा कार्यरत सिन्धुलीका २१ वर्षका एक युवालाई मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको हो । उनलाइ सङ्क्रमण देखिएपछि सिन्धुली ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए । उनका […]
राष्ट्रकवि घिमिरेको मंगलवार साझ निधन ।
सिन्धुली । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ ।घिमिरेको मंगलबार साँझ ५बजेर ५५ मिनेर जादा निधन भएको हो । उहाँको विसं १९७६ साल असोज ७ गते लमजुङमा जन्म भएको थियो । लैनचौरमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको परिवार श्रोतले जनाएको छ ।घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, निबन्ध […]
कमलामाई नगरपालिका थप एकसाताको लागि सटडाउन
सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले एक साताका लागि सटडाउन थप गरेको छ । सिन्धुली जिल्ला तथा छिमेकि क्षेत्रमा कोरोना सक्रमण झन बढ्दै गएपछि नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सोमवार राती १२ बजे देखि ९ गते राती १२ बजे सम्मका लागी सटडाउन बढाउने निर्णय भएको र यस […]
एसईई परीक्षाको नतिजा सार्वजनिक
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो । २० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि […]








