काठमाडौ । वागमती प्रदेशले ३ वैशाख २०७७ मा पारित गरेको ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाई १३ थरी सुविधा दिने व्यवस्था छ । वागमती प्रदेशमा अरू प्रदेशमा नभएको खाजा भत्तामा मात्रै वार्षिक रु.१२ करोड ९१ लाख खर्च हुन्छ । वागमतीमा जनप्रतिनिधिले खाजा खर्च भनेर मासिक रु.१५०० देखि रु.५५०० सम्म पाउँछन् । उनीहरूलाई बिजुली, खानेपानीका लागि रु.५०० देखि […]
मिलेमतोमा ठेग्गा बितरण गरिएको काङ्ग्रेसको आरोप
सिन्धुली । सुनकोसी नदि किनाराका ढुंगा, गिट्टि, बालुवा सामाग्री उत्खनन सम्बन्धी प्रक्रियामा गाउँपालिकाले मिलेमतोमा ठेग्गा बितरण गरेको भन्दै नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नम्बर २ (क) ले बिज्ञप्ति मार्फत सो कार्यको भत्सर्ना गरेको छ । बिज्ञप्ति मार्फत अघिल्लो आर्थिक बर्षहरुमा ६ करोड ९६ लाख सम्ममा ठेग्गा लागेकोमा यस आर्थिक बर्ष ०७७/०७८ को लागि […]
एकसाताको लागि पुनः कमलामाइ नगरपालिका सर्टडाउन
सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले आउने १५ गते सम्मको लागि पुनः सटडाउन थप गर्ने निर्णय गरेको छ । नगरपालिका मेयर खड्गबहादुर खत्रीको संयोजकत्वमा सरोकार निकाय सङ्गको छलफलमा १५ गते सम्मको लागि थप गर्ने निर्णय गरेको हो । नगरपालिकाले १५ गते राती १२ बजेसम्मको लागि सटडाउन पुनः थप गरि केही मापदण्ड बनाइ कोरोना जोखिम नियन्त्रणका […]
६ बर्षिया बालिका बलात्कृत
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–१३ कुँडुले निवासी ६ बर्षिया बालिका बलात्कृत भएकी छिन । सोही ठाँउ निवासी १६ बर्षिय तीलक रानामगर र निजका भाई १४ बर्षिय कपिल रानामगरले ती बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरी मंगलबार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ । ईलाका प्रहरी कार्यालय डकाहाका ईन्चार्ज प्रहरी निरिक्षक […]
बोक्साको आरोप लगाउने ६ पक्राउ
सिन्धुली । सिन्धुलिमा बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् । सोही ठाउँ बस्ने लक्ष्मण […]