सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना […]
स्वेटर पाएपछि बिद्यार्थीको खुशी: अध्यक्ष ज्यु ! धन्यबाद हजुरलाइ
सिन्धुली – अत्याधिक बढिरहेको चिसोको कारण आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरुलाई बिधालय जान/आउन र कक्षाकोठामा बस्न समस्या छ । पारिवारको आर्थिक अबस्था बलियो भएका बिद्यार्थीले त बिधालय जादा न्यानो कपडा लगाएर जान्छन नै । तर, कमजोर आर्थिक अबस्था भएका बिद्यार्थी यो जाडोमा कठ्याङ्ग्रीदै बिधालय जानू आउनुको बिकल्प छैन । अझ यो समस्याको प्रमुख मारमा त […]
कोरोनाको कारण सिन्धुलिमा थप एकको मृत्यु
सिन्धुली । केएमसी हस्पिटल काठमाडौमा उपचारको क्रममा सिन्धुली स्थाइ घर भएका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कमलामाइ नगरपालिका – ५ रानिखोला निवासी ३५ बर्षिया हेमबहादुर महत्तराको उपचारका क्रममा मृत्यु भएको कमलामाइ नगरपालिका -५ का वडा-अध्यक्ष पुर्णबहादुर खड्काले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाइ केएमसी हस्पिटल काठमाडौमा चार दिन […]
आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन
८ पुस । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै […]
Top Ten Ways to Break-up: How to Discuss Relationships That Are Stkward
If you’re new to online dating, you might find yourself in a bit of a pickle when trying to build a great dating connection. The good news is that there are numerous tips and tricks that will help with this process. First off, you should be sure that you could have your options https://mailorderbridepro.com/reviews/latin-woman-love-dating-review/ in […]







