सिन्धुली । सिन्धुलीको जुनार भन्नेबित्तिकै सबैको मन लोभ्याउँछ। नौलो फल भएर खाउँ-खाउँ पनि लाग्ने! तर, तपाईंले खाँदै गरेको जुनार सिन्धुलीकै हो त ? कसको र कुन बगैँचाको जुनार हो ? उपभोक्ताले कसरी थाहा पाउने ? अब ‘क्यूआर स्क्यान’गरेर ‘कुन जुनार कहाँको ?’ भनेर उपभोक्ताले विस्तृत थाहा पाउन सक्ने भएका छन्। ग्रीन ग्रोथका सहसञ्चालक सौरभ ढकाल भन्छन्, […]
सय बर्ष कटिसक्दापनी छत्रमायाले नागरिकता पाइनन्
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका- १३ रुचानीकी छत्रमाया मगर उमेरले १ सय वर्ष पार गरिसकिन् । उनले अझै नागरिकता पाएकी छैनन् । माइती पक्षका आफन्त कोही नहुँदा आफूले नागरिकता प्राप्त गर्न नसकेको छत्रमाया सुनाउँछिन् । ‘नागरिकता बेलैमा बनाउनुपर्छ भनेर कसैले भनेनन् । अहिले नागरिकता नहुँदा राज्यबाटै ठगिएकी छु’, उनले भनिन् । नागरिकता बनाउँदा बाआमाको नागरिकता चाहिन्छ […]
उर्जामा अनुदान: दलित समुदायको न्यून पहुँच
‘नेपालमा ऊर्जामा पहुँच बढाउन अनुदानको प्रभावकारिता’ अध्ययन प्रतिवेदन अनुसार अहिलेसम्म अनुदानको लाभ मुख्य गरी त्यस्ता घरधुरीले उठाएका छन्, जो तुलनात्मक रूपमा पहुँचयोग्य क्षेत्रमा बस्छन्, पारिवारिक अवस्था राम्रो छ, शिक्षा प्राप्त गरेका छन् र सूचनामा पहुँच छ । तर, अनुदानको मुख्य उद्देश्य भने विकट क्षेत्रका गरीब र सीमान्तकृत जातीय समूहमा ऊर्जाको पहुँच पुर्याउनु हो । केन्द्रको […]
Locating Your Oriental Girl Looking For Marriage
Finding your Chinese girl looking for marriage on Oodle Classifieds is easier than you think. There are a number of good quality services in the internet that will help satisfy your needs as an Asian woman seeking a wealthy man. But before you make a purchase using one of these sites it’s important you are […]
चिनियाँ बजारमा कहिले पुग्ला सिन्धुलिको जुनार ?
चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमण क्रममा भएको सम्झौतापछि नेपाली ‘सिट्रस फ्रुट’ (जुनार, सुन्तला, कागती लगायत) निर्यात सहज हुने बताइएको थियो। उक्त भ्रमण बेला सिट्रस फ्रुट निर्यातसम्बन्धी मस्यौदा प्रस्तावमा नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सम्झौता भएको थियो। सम्झौता भएको एक वर्ष भइसक्यो। यति बेलासम्म नेपाली सुन्तलाको उत्पादन करिब सकिने बेला भइसकेको छ। […]








