जंगलबाट ४ महिला घाँस लिएर घर फर्किदै थिए । त्यहीबेला विधालय छुटेर विद्यार्थी पनि घर फर्किदैं थिए । लामो बाटोमा घाँसको भारी बोकेर आएका ती चार महिला चौतारामा भारी बिसाएर थकाइ मार्दै थिए त्यहीबाटो स्कुल छुटेर विद्यार्थी फर्किए । निजि विधालयबाट फर्किएका विद्यार्थीको एक हुल आयो जसको आङमा सफा बिधालय पोसाक, टलक्क जुत्ता, राम्रो झोला […]
कमलामाई नगरपालिका थप एकसाताको लागि सटडाउन
सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले एक साताका लागि सटडाउन थप गरेको छ । सिन्धुली जिल्ला तथा छिमेकि क्षेत्रमा कोरोना सक्रमण झन बढ्दै गएपछि नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सोमवार राती १२ बजे देखि ९ गते राती १२ बजे सम्मका लागी सटडाउन बढाउने निर्णय भएको र यस […]
गजल
यस्ता कुराहरु त कति त्याग्नु छ ।दिनहुँ खानुपर्ने ओखती त्याग्नु छ । म साह्रै खुशी भएर बाँच्नको लागी,यो घर त्याग्नु छ सम्पती त्याग्नु छ । बिबाहित छोराले मलिन हुँदै भन्यो,,कि बा आमा कि श्रीमती त्याग्नु छ । म उसको चित्त दुखाउन चाहान्न,,त्यसैले अब आफ्नै प्रगति त्याग्नु छ । अब ज्यान मात्र बाँकी त्याग्नका लागी,,सबै नै […]
एसईई परीक्षाको नतिजा सार्वजनिक
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो । २० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि […]
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको रिपोर्ट आज आएको हो । स्वाब रिपोर्ट पोजेटिभ देखिएको उनका सचिवालयले जनाएको छ । हेटौडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना संक्रमण पुष्टि भएपनिसामान्य रुघाखोकी बाहेक अरु लक्षण नदेखिएको उनको सचिवालयले जनाएको […]