सिन्धुली – सिन्धुलिमा स्व. नरबहादुर स्मृतिकप फुटबल प्रतियोगिता हुने भएको छ । समाजसेवी तथा निर्माण व्यावसायि छेत्र बम्जन, ङेमा बम्जन र बिष्णु बम्जनका बुबा स्व. नरबहादुर बम्जनको सम्झनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आयोजनाबारे बिहिबार कमलामाइ नगरपालिका -६ ब्लु अल्पाइन क्लबको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्व. नरबहादुर बम्जनको छोरा बिष्णु बम्जनले फुटबल प्रतियोगिताबारे […]
सांस्कृतिक कार्यक्रम सहित सिन्धुलिमा सरस्वतीमाताको पुजा गरिदै
सिन्धुली – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आजकै दिन […]
कम्युनिस्ट लम्पसार परेर काङ्ग्रेससंग हारगुहार मागीरहेका छन
सिन्धुली – नेपाली काङ्ग्रेस सिन्धुलीले सोमवार सिन्धुलीमाढिमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा विरोध प्रदर्शनसभा गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको अध्यक्षतामा पुर्वमन्त्री तथा नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य डिना उपाध्ययको प्रमुख आतिथ्यतामा बिरोध प्रदर्शनसभा गरेको होे । प्रधानमन्त्री ओलीको असंबैधानिक कदमको बिरुद्ध भएको विरोध ¥यालि पार्टी कार्यालयबाट सुरु भई धुराबजार, बसपार्क, […]
देउवाको प्रश्न- जुलुसले हुने भए किन चाहियो अदालत ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन्। पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौ, जुलुसले हुने भए किन चाहियो अदालत।’ सभापति देउवाले कांग्रेस […]
घरघरबाट विरोध प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपील
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् । विज्ञप्तिमार्फत ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागिएको जनाइएको […]








