सिन्धुली – सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरि देशब्यापी रुपमा आयोजना गरेको खोप अभियानको सिन्धुलीमा एक औपचारिक कार्यक्रम बिच मंगलबार शुभारम्भ गरिएको छ । “दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ आयोजित २६ औं स्वास्थ्य सेवा दिवसको अबसर पारेर सिन्धुलीमा खोप अभियानको शुभारम्भ गरिएको हो । कमलामाइ नगरपालिकाका स्वास्थ्य […]
सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
काठमाण्डौ – काठमाडौं स्थित सेन्ट जुलियन इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौ चाबहिल स्थित सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव काठमाडौं क्षेत्र नम्बर -३ का सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । प्रमुख अतिथि तथा अर्थसमितिका सभापति सन्तोष […]
सिन्धुलीका २१ हजार ७४ बालबालिकाले दादुरा-रुबेला खोप लगाउदै
सिन्धुली : दादुरा-रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १५ गते देखि १९ गतेसम्म सिन्धुलीमा दादुरा-रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत सिन्धुली जिल्लाका २१ हजार चौहत्तर बालबालिकालाई खोप लगाइने शुक्रबार पत्रकार सम्मेलन मार्फत जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका खोप निरिक्षक पुष्पराज पन्तले जानकारी दिए । बालबालिकालाई जिल्लाका विभिन्न स्थानिय तहका तिन सय ४७ […]
६० दिनदेखि अबरुद्ध सुनकोशी–मरिण सुरुङ निर्माण कार्य सुचारु
सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बिगत दुई महिना देखी रोकिएको सुरुङ निर्माण कार्य शुक्रवारदेखी सुचारु गरिएको आयोजनाले जनाएको छ । बिगत ६० दिनदेखी अबरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रुपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । महाभारत श्रृङखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, सोहि अवस्थामा भूमिगत पानीको संयोजनले सुरुङ […]
अब खाम्साकी आमा माइत जाने छैनन्
प्रसन् २०२२ को डिसेम्बरमा दक्षिण कोरियाका दयालु कृषकहरुले उन्नत जातका गाई उपहार दिने मुलुकको रुपमा नेपालले अवसर पायो। सय ओटा अत्यन्त सुन्दर केही डराएका जस्ता देखिने मायालाग्दा बाच्छी र केही बाच्छाहरु झण्डै ७ घण्टाको विमानको यात्रा गर्दै नेपाल आइपुगे । विचराहरु न आफ्नो यात्रा अनुभव बताउन सक्थे न उनीहरुको इच्छाअनुसार नेपाल आएका थिए । गुनासो […]