सिन्धुली – सिन्धुलिमा स्व. नरबहादुर स्मृतिकप फुटबल प्रतियोगिता हुने भएको छ । समाजसेवी तथा निर्माण व्यावसायि छेत्र बम्जन, ङेमा बम्जन र बिष्णु बम्जनका बुबा स्व. नरबहादुर बम्जनको सम्झनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आयोजनाबारे बिहिबार कमलामाइ नगरपालिका -६ ब्लु अल्पाइन क्लबको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्व. नरबहादुर बम्जनको छोरा बिष्णु बम्जनले फुटबल प्रतियोगिताबारे […]
खेलकुद
रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]
पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]
नेकपामा फेरि किचलो
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको […]
सप्तरीमा संक्रमितको संख्या ४२६ पुग्यो
राजविराज : सप्तरीमा समुदायमा कोराना फैलिएपछि पीसीआर परीक्षण गराउनेको सङ्ख्या बढेसँगै कोरोना संक्रमितको सङ्ख्या दैनिक बढन थालेको छ। दैनिक १०-१२ जनाको दरले संक्रमितको सङ्ख्या बढेको जानकारी दिंदै स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले शनिबार बिहान आएको रिपोर्ट अनुसार सात जना नयाँ कोरोना संक्रमित फेला परेको बताए। राजविराज अस्पतालको प्रयोगशालाले नभ्याउने अवस्था भएपछि परीक्षणका लागि स्वाबहरु […]








