सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका – २ स्थित बिपि राजमार्गमा पर्ने पर्यटकीय स्थल सेल्फी डाडामा आइतबार फुल बृक्षारोपण गरिएको छ । कमलामाइ नगरपालिकाको समन्वयमा पर्यटकिय क्षेत्र सेल्फीडाडामा दुई हजार भन्दा बढी बगनबेरी र असारे जातको फुल बृक्षारोपण गरिएको हो । मोडर्न नर्सरी बनेपा र छिम्केस्वरी नर्सरी पाँचखालले उक्त फुलको बिरुवा सहयोग गरेको कमलामाइ नगरपालिकाका नगरप्रमुख […]
समाचार
लोकतन्त्रबादी जनजाती महासंघ सिन्धुलीको तदर्थ समिती गठन
सिन्धुली – नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ जिल्ला कार्य समिती सिन्धुलीको दोस्रो जिल्ला अधिबेशन सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ जिल्ला कार्य समिती सिन्धुलीका सभापती जगत बहादुर भोलनको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । जिल्ला अधिबेशनले जगत बहादुर भोलनको संयोजकत्वमा २९ सदस्यीय […]
जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु
सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले गोलन्जोर गाउँपालिका -५ नयाँखर्कका नबराज थापालाई जिल्ला प्रशासन कार्यालयबाट बितरण हुने पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । २०७७ सालमा राष्ट्रिय परिचयपत्रको लागी आबेदन दिएकाहरु मध्ये नबराज […]
सिन्धुली कांग्रेसले विविध कार्यक्रम गरि बीपी स्मृति दिवस मनाउदै
सिन्धुली – प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४१ औं स्मृति दिवस बिबिध कार्यक्रमको आयोजनामा सिन्धुली कांग्रेसले आज मनाउदैछ । नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा महासमिती सदस्य बिपिन कोईरालाको प्रमुख आतिथ्यतामा सनिबार बिहान पार्टी कार्यालयमा बिपि स्मृती सभाको आयोजना गरिएको छ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक […]








