सिन्धुली – राष्ट्रिय संगीतकर्मी संघ सिन्धुलीको अध्यक्षमा प्रीन्स राज पौडेल चुनिएका छन् । संघको बिहिबार काठमाडौंमा आयोजित ८ औं बार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिबेशनले प्रीन्स राजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिबेशनले संघको वरिष्ठ उपाध्यक्षमा शिशिर बुढाथोकी, उपाध्यक्षमा बाबुराम भट्टराई, महिला उपाध्यक्षमा बेनिशा शंकरलाई चुनेको छ । त्यस्तै सचिवमा रादिप सुनुवार, कोषाध्यक्षमा […]
समाचार
चैत्र ५ देखी कमलामाई मेयर कप फुटबल प्रतियोगिता हुने
सिन्धुली – जिल्लाको कमलामाई नगरपालिकामा ५ चैत्रदेखि चौथो वडास्तरिय मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कमलामाइ नगरपालिकाका १४ वटै वडाबाट मेयर कप फुटबल प्रतियोगितामा सहभागीहरु प्रतिस्पर्धा गर्नेछन । कमलामाइ नगरपालिकाको प्रायोजनमा नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा पालिका अन्तर्गत १४ वटै वडाका […]
सिन्धुलीको सुनकोसी बिपिपार्कमा कुकर बम विस्फोट
सिन्धुली – अज्ञात समूहले सिन्धुलीको सुनकोसी गाउँपालिका -१ दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरी शुक्रबार बिहान कुकर बम विस्फोट गराएका छन् । विस्फोटबाट बीपी पार्क भित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरीहरू पुगेका थिए । सिन्धुली प्रहरीका प्रवक्ता एवं […]
हराइरहेकी १९ बर्षिया किशोरी गोरखनाथ जंगलमा मृत भेटीइन
काठमाडौं – सिन्धुली घर भएकी बर्ष १९ कि एक किशोरी काठमाडौंको पशुपति मन्दिर नजिक जंगलको रुखमा झुण्डिएको अबस्थामा मृत अबस्थामा भेटिएकी छिन । गोरखनाथ मन्दिरमाथिको जंगलमा सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताए । उनले भने, `आज बिहान मर्निङवाक गर्न जानेहरुले रुखमा झुण्डिएको अबस्थामा देखेपछि […]
सिन्धुलीको रानिबासमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका-१३ स्थित माथिल्लो रानिवासमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट भिमानतर्फ आउँदै गरेको मधेस प्रदेशको ०४००१ क ००५१ नम्बरको ट्रक र बा ९२ प ६५६२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटर साइकल चालक सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय रिद्धिबहादुर मिरिङसिङको मृत्यु भएको […]








