पदबाट बर्खास्त गरिदिन्छौ भनेर धम्की दिए: वडाध्यक्ष माझी

सिन्धुली – दुधौली नगरपालिका वडा नम्बर – ३ कि वडाध्यक्ष भद्रा कुमारी माझीले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यपालिका बैठकमा तीन पटक सम्म उपस्थित नभएमा वडा-अध्यक्ष पदबाट बर्खास्त गरिदिने भनेर मौखिक सन्देश पठाएर आफुलाइ धम्की दिएको भन्दै आफ्नो सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस लेख्दै गुनासो पोख्नु भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार ०३:४८

प्रतिक्रिया दिनुहोस्