सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहित प्रहरी प्रमुखलाई सम्मान गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले सहितलाई सम्मान गरेको हो । सुम्पिएको जिम्मेवारीलाई उच्च प्राथमिकता दिई इमान्दारिताका साथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन […]
विश्व स्तनपान सप्ताह: गर्भवति महिला तथा आमाहरुलाई सहजिकरण
सिन्धुली – अहिले साताब्यापी रुपमा विश्व स्तनपान सप्ताह देशभर संचालन भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्ग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । सिन्धुलीमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सप्ताहको अबसरमा आइतबार सिन्धुलि अस्पतालको परिसरमा रहेको नगर स्वास्थ्य केन्द्रमा सेवा लिन आउने […]
‘दिया बचाउ अभियान’ चलाएका उत्सबले बुझाए सहयोग रकम
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका–६, स्थित धुराबजारकी ब्लड क्यान्सर रोगबाट पीडित “दिया बिक बचाउ अभियान” संचालन गरेका अभियन्ता उत्सब पोखरेलले सोमबार संकलित रकम बिरामीको आफन्तलाई बुझाएका छन । करिब तीन हप्ता अघि देखी समाजिक संजाल मार्फत अभियान चलाएका उत्सब पोखरेलले सोमबार बिरामिको आफन्तलाई अस्पातालमा भेटेर सहयोग रकम बुझाएका हुन । सहयोगी दाताबाट संकलित कुल रकम […]
क्लासमेट उत्सवले शुरु गरेका ‘दिया बिक बचाउ अभियान’
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका–६, स्थित धुराबजारकी ब्लड क्यान्सर रोगबाट पीडित दिया बिकलाई करिब ९५ हजार रुपियाँ सहयोग रकम प्राप्त भएको दिया बिक बचाउ अभियानका अभियन्ता उत्सव पोखरेलले बताएका छन । शिद्धस्थली आवासिय बिधालय माढिबजारबाट यसै बर्ष (एसइइ) परिक्षा दिएकी १६ बर्षिय दिया बिक ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भइ हाल त्रीबी शिक्षण अस्पताल […]
४२औँ बिपि स्मृति दिवस: बिरामीलाई फलफुल बितरण र बृक्षारोपण
सिन्धुली – नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । स्मृति दिवसको अबसरमा नेपाली कांग्रेस सिन्धुलीको आयोजनामा कमला माबी ढुङ्ग्रेबास परिसरमा आइतबार बृक्षारोपण गरिएको छ । त्यस्तै, नेपाल बिद्यार्थी संघ सिन्धुलीको आयोजनामा स्मृति दिवसको अबसर पारेर जिल्ला अस्पताल सिन्धुलीमा उपचारार्थ ३३ जना बिरामीलाई […]








