सिन्धुली – प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सङ्घीयताका कारण देशको अर्थतन्त्र चौपट भएको बताउनुभयो । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले देशको अर्थतन्त्रले धान्न नसक्ने अबस्था आइपुगेकोले सङ्घीयताको पुनर्विचार गर्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले आफ्नो आवश्यकता तथा […]
नुहाउने क्रममा सुनकोशी नदिमा डुबेर एक महिलाको मृत्यु
सिन्धुली — जिल्लाको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मंगलबार मृत्यु भएको छ । सुनकोशी नदिमा नुहाउन गएकी वडा नं -६ मेवाबोटे घर भएकि बर्ष ३० कि चन्द्रकला हायूको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशी नदिमा हायु बेपत्ता भएकी थिइन । बेपत्ता भएकी […]
आन्तरिक पर्यटन प्रबर्द्धनको निम्ती सिन्धुलीगढी पदयात्रा
सिन्धुली – क्याप्टेन किनलक मार्गमा शनिबार पदयात्रा गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका-२ चियाबारीदेखि कनपा-३ सिन्धुलीगढीसम्म (८ किलोमिटर) पदयात्रा गरिएको हो । ‘सिन्धुलीको शान, गढीहरुको पहिचान’ भन्ने नाराका साथ गरिएको पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायत सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि स्थानीय नागरिक सहित पाँच सय जना सहभागी थिए । कनपा-६ शिबनगर स्थित नेपाली […]
आफ्नो निर्वाचन क्षेत्रलाई देश ठानेर बजेट नल्याउन दाहालको चेतावनी
काठमाडौँ – माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् । उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न उहाँले आग्रह गरे […]
ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना
सिन्धुली – सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिका तल्लो बारामा बिहिबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । गाेलन्जाेर गाउँपालिका- ७ तल्लाे बारामा बस दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । उनका अनुसार बसमा ग्लोबल आइएमई बैंकका कर्मचारीहरू सवार थिए । ‘बसमा सबै बैंकका कर्मचारीहरू थिए, उनले […]