प्रेमलाई संघर्षका रुपमा लिनेहरुलेकति छिट्टै प्रेम पाएपछीसफलता पाए झै गर्छन ।तर प्रेम न संघर्ष हो, न सफलताकिनकी प्रेम भ्रम हो ।जुट्छ कि जुटेपछी टुट्छ भन्ने भर नभएकोएक सत्य भ्रम हो प्रेम । हो, आज यहीँ भ्रमको सामना गर्दैकयौं मान्छेहरुबिछट्टै प्रेमसंगैबिछोडमा बिचलित भईरहेका छन ।तरपनि किन हार मान्दैनन् प्रेममा ?किन संसार मान्छन प्रेमलाई ?जवाफ संसारलाई थाहा […]
कसरी प्राप्त गर्ने अपाङ्गता परिचयपत्र ?
अपाङ्गता परिचयपत्र वितरण प्रक्रियाः• सम्वन्धित पालिकाको क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयमा अपाङ्गता भएको व्यक्ति स्वयं वा निजका अभिभावक वा संरक्षकले अनुसुची–३ बमोजिमको ढाँचाको परिचय–पत्र प्राप्तिका लागि अनुसुची–४ मा उल्लेखित सबै पुष्ट्याई गर्ने कागजातहरु एक-एक प्रति समावेश गरी निवेदन दिनुपर्नेछ । • निवेदनमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाङ्गता खुलेको लिखित […]
गोलन्जोर गाउँपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को गाउँपालिकाको बिकास योजना र नियमित सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम, आय व्ययको समीक्षा तथा पालिकाले सम्पादन गरेको कामको प्रभावकारीता र नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । अंकपत्र […]
एकैदिन ७ सयबढी कृयाशिल सदस्यलाई कांग्रेस सिन्धुलीको प्रशिक्षण
सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको समन्वयमा जिल्लाको फिक्कल र हरिहरपुरगढी गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडामा कृयाशिल सदस्यहरुको लागी एक दिवसिय आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । जागरुक कृयाशिल सदस्य, नेपाली कांग्रेसको सुदृढ भबिस्य भन्ने मुल नाराका साथ शनिबार दुई पालिकाका १४ वटै वडामा एकैसाथ आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला […]
राष्ट्रिय संगीतकर्मी संघ सिन्धुलीको नेतृत्वमा ‘प्रीन्स राज’
सिन्धुली – राष्ट्रिय संगीतकर्मी संघ सिन्धुलीको अध्यक्षमा प्रीन्स राज पौडेल चुनिएका छन् । संघको बिहिबार काठमाडौंमा आयोजित ८ औं बार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिबेशनले प्रीन्स राजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिबेशनले संघको वरिष्ठ उपाध्यक्षमा शिशिर बुढाथोकी, उपाध्यक्षमा बाबुराम भट्टराई, महिला उपाध्यक्षमा बेनिशा शंकरलाई चुनेको छ । त्यस्तै सचिवमा रादिप सुनुवार, कोषाध्यक्षमा […]







