सिन्धुली – नेपाल बिद्यार्थी संघको असहमती पछि भोली अर्थात चैत्र ५ गतेको लागी तय भएको स्ववियुको निर्वाचन सिन्धुलीका चार क्याम्पसमा स्थगन गरिएको छ । केहि दिनदेखी नेपाल बिद्यार्थी संघले जिल्लाका सबै क्याम्पसमा एकैपटक निर्वाचन गराउन सम्बन्धित निर्वाचन समिती तथा जिल्ला प्रशासन कार्यालयमा दबाब दिएको थियो । नेबि संघको असहमति र दबाब स्वरुप भोली चैत्र ५ […]
कांग्रेस प्रमुख सचेतक घिमिरेले सार्बजनिक रुपमा माफी माग्नुपर्छ
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा दिएको भनाइले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ । उनले धार्मिक पर्यटकहरू पशुपतिनाथ र मुक्तिनाथजस्ता पवित्र स्थलमा आएर कम खर्च गर्ने भन्दै, सरकारलाई यौन व्यवसायलाई वैधता दिनुपर्ने सुझाव दिएका छन् । यस्तो अभिव्यक्तिले हाम्रो समाजको नैतिकता, संस्कार र महिलाहरूको सम्मानमाथि गम्भीर प्रहार गरेको छ । नेपाल […]
पाँच दिनदेखी बेपत्ता सिन्धुलीका युबक कालीगण्डकीमा मृत फेला
सिन्धुली — बिगत पाँच दिनदेखी बेपत्ता रहेका सिन्धुली गोलन्जोरका भोजराज अस्तानी मगरको शव कालीगण्डकी नदीमा भेटिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत राम्दी रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ बस्ने २६ वर्षीय भोजराज अस्तानी मगरको शव बेपत्ता भएको पाँच दिनपछि कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । […]
सिन्धुलीमा पहिलोपटक “राष्ट्रिय कला महोत्सव” आयोजना हुने
सिन्धुली – आउँदो चैत्र २८ देखि बैशाख ३ गतेसम्म सिन्धुलीमा राष्ट्रिय कला महोत्सव आयोजना गरिने भएको छ । आयोजक संस्थाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय कला महोत्सव आयोजना हुने जानकारी दिएको हो । राष्ट्रिय कला महोत्सव सिन्धुलीस्थित कलाघरको आयोजनामा हुने जनाइएको छ । “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔ” […]
सिन्धुली उद्योग बाणिज्य संघमा श्रेष्ठ नेतृत्वको सयुक्त प्यानल बलियो
सिन्धुली – सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको समूहले आफ्नो चुनावी प्रचारप्रसार तीब्र बनाउँदै घरदैलो अभियान संचालन गरिरहेको छ । श्रेष्ठको सयुक्त समूहले व्यवसायिक समुदायलाई बलियो बनाउन र उनीहरूको हितमा कार्य गर्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गर्दै केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी […]








