२८ फागुन, काठमाडौं । सैनिक दिवसको दिन नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कवाज, बढाइसहितको विशेष समारोहले सबैको ध्यान त तान्यो नै । त्यससँगसँगै विशिष्ट अतिथिहरुको आसनले पनि धेरैको ध्यान खिच्यो । किनभने यस वर्षको आसन अघिल्लो वर्षको तुलनामा फरक थियो । सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा […]
आज महाशिवरात्री पर्व
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग […]
थापाको नेतृत्वमा जिल्ला तेक्वान्दो संघ सिन्धुली गठन
सिन्धुली – युवा खेलाडी लोकबिक्रम थापाको अध्यक्षतामा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुली गठन गरिएको छ । संघको उपाध्यक्षमा कैलाश बस्नेत, सचिबमा डम्बर आलेमगर, कोषाध्यक्षमा चुकबहादुर कार्की लगायत सदस्यमा चित्रबहादुर थापा मगर (सुमन), सन्त राइ, रमेश नेपाली, हरिकृष्ण बुढाथोकी, रामकुमार श्रेष्ठ, उत्तरकुमार वाइबा, मनिष ठकुरी, युबराज भण्डारी र बासु अधिकारी चयन भएका छन । नबगठित […]
सिन्धुलीमा एकैदिन दुई कम्युनिस्ट पार्टिको कार्यालय स्थापना
सिन्धुली – सिन्धुलीमा मंगलबार तत्कालिन नेकपाभित्र रहेको भनिएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुवैले छुट्टाछुट्टै आ-आफ्नो कार्यालय स्थापना गरेका छन् । विहान नेकपा एमालेले आजाद स्मृति भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखेर कार्यालय उद्घाटन गरे भने नेकपा (माओवादी केन्द्र) ले सोही दिन अपराह्न नेकपा (माओवादी केन्द्र) […]
महिला उद्धमीलाई सम्मान गर्दै कनपा ५ ले महिला दिवस मनायो
सिन्धुली – अन्तर्राष्ट्रिय महिला दिवस आज सिन्धुलिमा विविध कार्यक्रम गरी मनाइएको छ । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार : समृद्व नेपालकाे आधार” भन्ने नाराका साथ दिवस मनाइएको हो । कमलामाई नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १४ जना एकल तथा अतिविपन्न महिलालाई सम्मान गरेको छ । उनीहरुलाई व्यवसाय प्रवद्र्धनका लागि २० हजार नगद […]








