नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै अब अधिबेशन हुन बाकी रहेका पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको लागी उम्मेदवारी घोषणा गर्ने क्रम देशभर सुरु भएको छ । सोही अनुरुप कांग्रेसले सिन्धुलीको सबै ७९ वडामा वडाअधिवेशन सम्पन्न गरेसँगै अब हुने अधिबेशनको लागी विभिन्न क्षेत्र तथा पदमा आकांक्षी रहेका उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन । […]
काङ्ग्रेसको संस्थापनईतरबाट को बन्ला सभापतिको साझा उम्मेदवार ?
काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक सकिएको छ । पौडेलपक्षबाट सभापतिका आंकाक्षी रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच एउटै उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बतीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको हो । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको संयोजकत्वमा […]
नयाँ शहर आयोजना खुर्कोटका प्रमुख श्रेष्ठले ठेग्गा र समितिबाट कमिशन लिएको आरोप
सिन्धुली – सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर निर्माण गर्ने र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजना अनुरुप काम गरिरहेको छ । नयाँ शहरका रुपमा विकास गरिने स्थानमा सघन शहरी विकास कार्यक्रम अन्तर्गत यि शहरमा अहिलेे शहरी सडक निर्माण, ढल, बसपार्क, हाटबजार, पोखरी र मनोरञ्जन पार्क निर्माण […]
सिन्धुली जुनार संघले ६० हजार लागतमा जुनार स्तम्भ निर्माण गर्यो
सिन्धुली – जुनारको पहिचान स्थापित गराउने उदेश्यले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढिमा जुनार स्तम्भ निर्माण गरिएको छ । सिन्धुली कलाघर संगको समन्वयमा जुनार बिकास संघ सिन्धुलिले उक्त जुनार स्तम्भ निर्माण गरेको हो । जुनार कृषकको हकहित र जुनार खेती प्रबर्द्धनको निम्ति २०५१ सालमा जुनार बिकास संघ सिन्धुली नामक संस्था स्थापना भइ संचालनमा छ । कमलामाइ नगरपालिका वडा […]
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन
सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गर्नुभएको छ । संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आउनुभएको हो । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण कार्य सम्पन्न गरेको हो । गएको २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो । ६ करोड ५० लाख रूपैयाँको […]








