सिन्धुली – कमलामाइ नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले अबको शिक्षालाई श्रम र उत्पादनसँग जोडिनुपर्ने र सोही अनुरुप नगरपालिकाले आगामी आ.बको लागी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनुभएको छ । रिसर्च डिभिजन (युजिसी) को सहयोग तथा सिद्धज्योती शिक्षा क्याम्पसको आयोजनामा तीन दिवसीय अनुसन्धान मुलक लेखन कार्यशालाको उद्घाटन तथा कमलामाइ नगरपालिकामा नबनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना […]
प्रदेश सांसद दाहालले १५० बिरुवा रोपेर मनाए आफ्नो जन्मदिन
सिन्धुली – सिन्धुली क्षेत्र नम्बर १ प्रदेश सभा (क) का सांसद, माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) ले आफ्नो जन्मदिन १५० बिरुवा बृक्षारोपण गरेर शुक्रवार मनाउनु भएको छ । आफ्नो जन्मदिनको अबसरमा दाहालले मोलमोर, ज्याकाराण्डा, कपुर, कल्की, राजवृक्ष, म्यागोस्टिम जातका १५० बिरुवा रोपेर आफ्नो जन्मदिन मनाउनु भएको हो । उहाँले […]
दुधौली नगरले ल्यायो १ अर्ब १२ करोड ३२ लाखको बजेट
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम र बजेट शुक्रबार सार्बजनिक गरेको छ । नगरसभाको पन्ध्रौं अधिवेशनमा दुधौलि नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले निति तथा कार्यक्रम र नगर उप-प्रमुख चन्द्रकिशोर थारुले आगामी आ.बको बजेट प्रस्तुत गर्नुभएको हो । आर्थिक वर्ष २०७९-०८० लागी दुधौली नगरपालिकाले बिभिन्न शिर्षकमा १ अर्ब १२ करोड […]
कमलामाइ नगरको आ.व ०७९/८० बजेट: १ अर्ब ३४ करोड
सिन्धुली- कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३४ करोड ७६ हजार रुपैयाँको बजेट ल्याएको छ । आज कमलामाई नगरपालिकाको नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित बजेटको महत्वपूर्ण प्राथामिकताका विषयगत क्षेत्रहरु तथा आयोजना, कार्यक्रमहरु मध्ये यस आर्थिक वर्षमा संघ […]
कमलामाइ नगरको नीति तथा कार्यक्रम: कृषी पहिलो प्राथमिकतामा
सिन्धुली – कृषि क्षेत्रको ब्यबस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राख्दै सिन्धुलीको कमलामाइ नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “नगर उपप्रमुख संग कृषक भेटघाट” कार्यक्रम संचालन तथा बाली एम्बुलेन्स संचालन कार्यक्रमलाई सुरु गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । शुक्रबार भएको […]








