सिन्धुली – जुनारको पहिचान स्थापित गराउने उदेश्यले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढिमा जुनार स्तम्भ निर्माण गरिएको छ । सिन्धुली कलाघर संगको समन्वयमा जुनार बिकास संघ सिन्धुलिले उक्त जुनार स्तम्भ निर्माण गरेको हो । जुनार कृषकको हकहित र जुनार खेती प्रबर्द्धनको निम्ति २०५१ सालमा जुनार बिकास संघ सिन्धुली नामक संस्था स्थापना भइ संचालनमा छ । कमलामाइ नगरपालिका वडा […]
पर्यटन

सिन्धुली लगायत ३९ जिल्लालाई ‘हिलस्टेशन जोन’ बनाउन प्रस्ताव
नेपाल पर्यटन बोर्ड (एनटीबी)ले बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्ला लगायत मुलुकका ६ ओटा प्रदेशका विभिन्न ३९ ओटा जिल्लालाई ‘हिल स्टेशन जोन’ का रूपमा विकास गर्ने प्रस्ताव सरकारसमक्ष लैजाने भएको छ । पर्यटन बोर्डले सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, रामेछापलाई हिल स्टेशन जोनका रूपमा विकास […]

रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]

पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]

नेकपामा फेरि किचलो
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको […]