सिन्धुली – अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरू पनि उत्तिकै छन् । सरकारले विकास […]
पर्यटन
सिन्धुलीको आकाशमा प्याराग्लाईडिङ
सिन्धुली – सिन्धुलीमा पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ उडान सुरु भएसंगै सिन्धुली माढीबाट देखिने आकाश थप आकर्षित देखिन थालेको छ । गत वैशाख १२ गते पहिलो पटक सफल परीक्षण उडान गरिए पछि गएको साउन २२ गतेबाट सिन्धुलीमाढीमा व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिएको हो । प्रयास होटल प्रालि कमलामाई नगरपालिका – ६ रातमाटाले बागमति प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्याराग्लाईडिङ ब्यवसाय […]
गर्मी छल्न सुनकाेशीमा जलयात्रा
सिन्धुली । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्याफ्टिङ) गर्ने पर्यटकको […]
वरपिपलको विरुवा रोपेर चुरे दिवस उद्घाटन
सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको विशाल सामुदायिक वनमा वर र पिपलको बिरुवा रोपेर विहिवार चुरे दिवसको शुभारम्भ गर्नुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्तरुपमा आयोजना गरेको आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ राष्ट्रपति भण्डारीले गर्नुभएको […]








