सिन्धुली – दुधौली नगरपालिका –३ कि शर्मिला अछामी दुई सन्तानकी आमा हुन । उनको पहिलो सन्तानको रुपमा ५ वर्षको छोरा छ भने दोस्रो सन्तानको रुपमा २० महिनाकी छोरी छिन । शर्मिला उमेरले २४ वर्षकी भईन । उनलाई आफ्ना दुई सन्तान हुर्काउन र हेरचाह गर्नेुपर्ने मात्रै छैन घराएसी काम र खेतवारिकाको काम पनि संगै गर्नुपर्ने वाध्यता […]
शिक्षा
समुदाय संवाद कार्यक्रम: गाँउमै मिल्छन, घरका झगडा
सिन्धुली । कमलामाई नगरपालिका –१३ बस्ने ५५ बर्षिया निमबहादुर खड्काको परिवार श्रीमान श्रीमतीको दैनिक घरझगडाले करिव डेढ वर्षदेखी छुट्टाछुट्टै घर बनाएर अलग भई वस्न थाले । यो परिवार आफुआफु विच एक अर्कालाई वुझ्न नसक्दा कयौं बर्षको घरझगडाको कारण अलग्गिएको हो । निमवहादुर खड्काकी श्रीमती मैया खड्काले सधै घरमा झगडा गरेर गाँउलेलाई तमासा देखाउनु भन्दा छुट्टै […]
पुर्व-प्राथमिक तह उत्तीर्ण गरेका ५२ बिद्यार्थी दिक्षित
सिन्धुली – जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पूर्व प्राथमिक तह सञ्चालन गरिरहेको सिद्धस्थली इङलिस बोर्डिङ स्कुलले २०७३ साल देखी आफ्ना बिधार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनको सुरुवात गरेको थियो । सोही संस्कारलाइ निरन्तरता दिन शनिबार उक्त स्कुलले पूर्व प्राथमिक तह उत्तीर्ण गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीलाई एक समारोहका बिच दीक्षित गरेको छ । बिद्यालयले […]
अभिभावक शिक्षाका सुपभाइजरहरुसंग दुई दिने पुनर्ताजगी तालीम सम्पन्न
सिन्धुली – प्रारम्भिक बाल विकाश अभिभावक शिक्षा सम्बन्धि सुपभाइजरहरु संगको २ दिने पुनर्ताजगी तालीम मरिण गाँउपालीकामा सोमवार सम्पन्न भएको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपाल र मरिण गाँपालिकाको सहयोगमा ह्याण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजना मरिण गाँउपालिकामा संचालित परियोजना हो । यस परियोजनाले गर्भावस्था देखी […]
पालिकास्तरिय बालभेला सम्पन्न: सात सदस्यीय बाल समिती गठन
सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना गरिएको पालिकास्तरिय बाल भेला सोमबार सम्पन्न भएको छ । सामुदायिक बिकास कार्यक्रम सिन्धुलिका अध्यक्ष मिलनकुमार श्रेष्ठको अध्यक्षतामा मरिण गाउँपालिकाकि उपाध्यक्ष संगिता माझीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाको समापन समारोहमा बोल्दै उपाध्यक्ष संगिता माझीले यस्ता तालिमभेलामा सहभागी बालबालिकाले […]