सिन्धुली – सिन्धुलीमा एसइई नतिजामा ७ जना उत्कृष्ठ भएका छन् । ३.९० जिपिए ल्याएर ७ जना उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी भएका छन् । जसमध्ये कमलामाई नगरपालिका ४ मिलनचोकमा रहेको सिन्धुली एकेडेमी बोर्डिङले ५ जना जनता बोर्डिङ १ र सिन्धुली विद्याश्रम बोर्डिङ स्कुललका १ जना विद्यार्थीले ३.९० जिपिए ल्याएको शिक्षा समन्वय इकाई परिक्षा तथा कार्यक्रम […]
शिक्षा
शिक्षालाई श्रम र उत्पादनसँग जोडिनु पर्छ: नगरप्रमुख पोखरेल
सिन्धुली – कमलामाइ नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले अबको शिक्षालाई श्रम र उत्पादनसँग जोडिनुपर्ने र सोही अनुरुप नगरपालिकाले आगामी आ.बको लागी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनुभएको छ । रिसर्च डिभिजन (युजिसी) को सहयोग तथा सिद्धज्योती शिक्षा क्याम्पसको आयोजनामा तीन दिवसीय अनुसन्धान मुलक लेखन कार्यशालाको उद्घाटन तथा कमलामाइ नगरपालिकामा नबनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना […]
हेण्डस नेपाल सिन्धुलीद्धारा बाल उत्प्रेरणा कक्षा हस्तान्तरण
सिन्धुली । मानब तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले बाल उत्प्रेरणा कक्षाको निर्माण गरी जिल्लाको दुई स्वास्थ्य चौकीको ब्यवस्थापन समितिलाई मंगलबार हतान्तरण गरेको छ । कमलामाई नगरपालीका वडा नं. १४ तल्लो रानीवासमा रहेको रानीवास स्वास्थ्य चौकी र दुधौली नगरपालीका वडा नं. ६ हर्षाही स्वास्थ्य चौकीलाइ बाल उत्प्रेरणा कक्षा निर्माण गरी हस्तान्तरण गरेको हो । […]
स्वास्थ्य स्वयंसेविकालाई हेण्डस नेपालको स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले शुक्रवार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य चेकजाच सम्बन्धि सामाग्री सहयोग गरेको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपालको सहयोगमा हेण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजनाले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको हो । परियोजनाले कमलामाई नगरपालीका वडा नं. १३ र १४ का ९ जना […]
कोभिडविरूद्धको लडाइँमा जुटेका सहयोगी हातहरू
चार जिल्लाभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित रुपमा उपचार गरिरहेको सिन्धुली जिल्लाले चुनौती संगै प्रशंसा बटुलिरहेको छ । कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र […]







