सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार, बैंक लुटपाटमा […]
अर्थ
सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक शाखा लुटपाट
सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए । ‘६/७ जना व्यक्ति नकाब लगाएर बैंकमा प्रबेश गरि लुटपाट […]
चियाबारी-खुर्कोट सुरुङ बनाउन १६ अर्ब ८ करोड रुपैयाँ लाग्ने
सिन्धुली — बीपी राजमार्ग अर्न्तगत सिन्धुलीको चियाबारी-खुर्कोट सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अहिले यो खण्डमा दैनिक सवारी चाप रहेकाले छिटो निर्माणमा जानुपर्ने माग स्थानीयतहबाट उठ्दै आएको छ । तर कार्यान्वयन भने अझै हुन सकेको छैन । चियाबारी–खुर्कोट खण्डमा धेरै घुम्ती र सडकको दूरी लामो भएकाले स्थानीय जनप्रतिनिधिको माग सुरुङ निर्माण गर्नुपर्ने भन्ने छ । गत […]
बाढी पीडितलाई कमलामाई नगरपालिकाको आर्थिक सहयोग
सिन्धुली – अविरलको वर्षासंगै गत असोज १२ र १३ गते सुनकोशी नदी र रोशी खोलामा आएको बाढीका कारण प्रभावित बनेका जिल्लाको गोलन्जोर र सुनकोशी गाउँपालिकाका प्रभाबितहरुलाई कमलामाइ नगरपालिकाले शुक्रबार राहत स्वरुप नगद वितरण गरेको छ । अविरल वर्षासंगै सुनकोशी र रोशी खोलामा आएको बाढीले प्रभावित बनेका घरपरिवारलाई राहत स्वरुप रु. ६ लाख रुपैयाँको चेक नगरप्रमुख […]
कमलामाई -३ का एक सय ५० दुग्ध कृषकलाई अनुदान रकम बितरण
सिन्धुली – गाई तथा भैंसी प्रबर्द्धन कार्यक्रम अन्तर्गत सहकारीमा आबद्ध कमलामाइ नगरपालिका -३ चपौलीका कृषकहरुलाई दुधमा आधारित अनुदान रकम बुधबार एक कार्यक्रमका बिच वितरण गरिएको छ । कमलामाई नगरपालिका पशु विकास शाखाकाे आ.व. २०८०/८१ काे संघिय सरकारवाट हस्तान्तरित दुधमा आधारित प्रतीलिटर अनुदान रकम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बीच दूध कृषकलाई बितरण […]








