सिन्धुली । युवा ब्यबसायी सिताराम पहाडिले सिन्धुलिको सदरमुकाम सिन्धुलीमाढिमा २०६६ सालबाट सिन्धुली फाष्टफुड एण्ड क्याट्रीङ सर्भिस शुरु गरे । सिन्धुलि ब्यबस्थित बजार हुँदै बिकासउन्मुख दिशामा केन्द्रीकृत हुँदैगर्दा पहाडी सिन्धुलिमा एउटा ब्यबस्थित पार्टी प्यालेस संचालन गर्ने मनसायमा पुगे । अन्ततः उनले सिन्धुलिको कमलामाइ नगरपालिका -६ रातमाटामा २०७१ सालबाट सिताराम पार्टी प्यालेस प्रा.ली. संचालनमा ल्याए । पार्टी […]
अर्थ
आइसोलेशन भवन निर्माणका लागी ६ दिनमा ११ लाख सहयोग
सिन्धुली । पच्चीस दिन भित्र निर्माणकार्य सम्पन्न हुने गरि शुरु भएको ५० बेडको आइसोलेसन भवन निर्माणको काम १५ प्रतिशत सम्पन्न भएको छ । निर्माण शुरु भएको छैटौं दिनसम्म आइपुग्दा दुई भवन मध्य एउटा भवनको झ्यालसम्मको गाह्रो निर्माणकार्य सम्पन्न भएको छ भने दोस्रो भवनको टाइपिङ्सम्मको काम सम्पन्न भएको छ । भवन निर्माण कार्यमा सामाजिक संघसंस्था, ब्यक्ती लगाएतले […]
वागमती प्रदेशको खाजा खर्च मात्रै १३ करोड
काठमाडौ । वागमती प्रदेशले ३ वैशाख २०७७ मा पारित गरेको ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाई १३ थरी सुविधा दिने व्यवस्था छ । वागमती प्रदेशमा अरू प्रदेशमा नभएको खाजा भत्तामा मात्रै वार्षिक रु.१२ करोड ९१ लाख खर्च हुन्छ । वागमतीमा जनप्रतिनिधिले खाजा खर्च भनेर मासिक रु.१५०० देखि रु.५५०० सम्म पाउँछन् । उनीहरूलाई बिजुली, खानेपानीका लागि रु.५०० देखि […]
रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]
पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]








