सिन्धुली – बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामीका जेठा छोरा हुन मिनबहादुर दर्लामी । मीनबहादुर दर्लामी संचालक रहेको अहिले सिन्धुली कमलामाई -७ मा गढीदरबार थकाली भान्छा घर छ । आफू संग साथमा नगद पैसा नभएपनी होटल खोल्ने उदेश्यले उनलाई झकझक्याइरह्यो । आफ्नो नाममा जग्गा नभएपनी आफ्नो आमाको नाममा रहेको जग्गा बैंकमा धितो राखेर भएपनी ऋण […]
अर्थ

दुधौली नगरले ल्यायो १ अर्ब १२ करोड ३२ लाखको बजेट
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम र बजेट शुक्रबार सार्बजनिक गरेको छ । नगरसभाको पन्ध्रौं अधिवेशनमा दुधौलि नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले निति तथा कार्यक्रम र नगर उप-प्रमुख चन्द्रकिशोर थारुले आगामी आ.बको बजेट प्रस्तुत गर्नुभएको हो । आर्थिक वर्ष २०७९-०८० लागी दुधौली नगरपालिकाले बिभिन्न शिर्षकमा १ अर्ब १२ करोड […]

कमलामाइ नगरको आ.व ०७९/८० बजेट: १ अर्ब ३४ करोड
सिन्धुली- कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३४ करोड ७६ हजार रुपैयाँको बजेट ल्याएको छ । आज कमलामाई नगरपालिकाको नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित बजेटको महत्वपूर्ण प्राथामिकताका विषयगत क्षेत्रहरु तथा आयोजना, कार्यक्रमहरु मध्ये यस आर्थिक वर्षमा संघ […]

पेट्रोल ईतिहासमै हालसम्मको मुल्य उच्च
काठमाडौँ — पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सूचीअनुसार बढेको जनाउँदै निगमले […]

सिट्रस ग्रिनिङ रोग विरुद्धको अभियानमा सिन्धुली
सिन्धुली – सुन्तला जातका फलफूलमा सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर जुनार, सुन्तलाका बगैंचा नै नासिँदै गएपछी सिन्धुलीका कृषि मातहत तथा सरोकार निकायहरु उक्त रोग बिरुद्धको अभियानमा जुटेका छन । जुनार र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीमा सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगको कारण बगैंचा सखाप हुँदै गएपछि उक्त अभियान शुरु गरिएको हो । […]