प्रादेशिक अस्पताल जनकपुरधाम बर्न वार्ड, बेड नम्बर १३९ ।करिब दुई महिना अघि देखि यहि बेडमा छटपटाइ रहेकि छिन एक १९ बर्षिया कोशोरी राधिका कार्की । राधिकाको खुट्टा, पेट र छातीसम्मै ब्यान्डेज बेरिएको छ। हातबाट चौबीसै घन्टा स्लाइन पानी चढाइएको छ । उनी बोल्न सक्दिनन् । कमजोरीले आँखा खोल्न सकेकी छैनन् । अन्न नखाएको हप्ता दिन […]
जीवनशैली
सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यात्रुलाई सास्ती
सिन्धुली – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ । पहिरो निरन्तर झरिरहेकाले बुधबारदेखि यात्रु तथा मालवाहक सवारी साधनको आवतजावतमा समस्या भएको हो । पहिरोबाट अबरोध भएपछी सडकमा सवारी साधनको जाम रहेको छ । सडक विभागको जेसीभी प्रयोग गरेर पन्छाउँदै सवारी साधनलाई पहिरो पार गराउने व्यवस्था […]
जिल्ला अस्पताल सिन्धुलीलाई मोबाईल चार्जिङ स्टेशन सहयोग
सिन्धुली – नेपाल दुरसंचार प्राधिकरण सिन्धुलीले जिल्ला अस्पताल सिन्धुलीलाई शुक्रवार मोबाईल चार्जिङ स्टेशन सहयोग गरेको छ । सेवाग्राहीलाई थप सेवा तथा नेपाल टेलिकमको सेवा बिस्तारको लागी उक्त चार्जिङ स्टेशन सहयोग गरिएको नेपाल दुरसंचार प्राधिकरण सिन्धुलीका प्राबिधिक अधिकृत घनस्याम पोखरेलले बताए । पोखरेलका अनुसार उक्त चार्जर स्टेशनबाट १३ ओटा मोबाइल एकैपटक चार्ज गर्न सकिन्छ । उक्त […]
जनगणना -२०७८ : सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७
सिन्धुली – केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ काे प्रारम्भिक विवरण अनुसार सिन्धुलीको कुल जनसंख्या ३ लाख १ सय १७ रहेको छ । देशका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेको ४६० गाँउपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानिएकाे छ । जिल्लाको कुल प्रारम्भिक जनसंख्या मध्ये पुरुषको संख्या १ […]
सिट्रस ग्रिनिङ रोग विरुद्धको अभियानमा सिन्धुली
सिन्धुली – सुन्तला जातका फलफूलमा सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर जुनार, सुन्तलाका बगैंचा नै नासिँदै गएपछी सिन्धुलीका कृषि मातहत तथा सरोकार निकायहरु उक्त रोग बिरुद्धको अभियानमा जुटेका छन । जुनार र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीमा सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगको कारण बगैंचा सखाप हुँदै गएपछि उक्त अभियान शुरु गरिएको हो । […]







