सिन्धुली – कमलामाई नगरपालिकाको शिक्षक सरुवा निर्णयविरुद्ध गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षक केही दिन अघिदेखी शिक्षक सरुवाको बिरोधमा अनशनमा छन । उक्त गौमती माध्यामिक विद्यालयमा कार्यरत दुई शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवा आदेशलाई अन्यायपूर्ण भन्दै गएको बुधबारदेखि विरोध स्वरूप विद्यालयमै अनशन सुरु गरेका हुन् । २०८२ साउन १६ गते नगरपालिकाको शिक्षा […]
राजनीति

बिपिको पुर्खौली थलोबाट शुरु भयो तरुण दलको पालिका अधिबेशन
सिन्धुली – नेपाली कांग्रेसको युवाहरूको संगठित संस्था नेपाल तरुण दल सिन्धुलीले पालिका अधिवेशन सुरु गरेको छ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पुर्खौली जन्मथलो कुशेश्वर दुम्जा स्थित सुनकोशी गाउँपालिकाबाट तरुण दल सिन्धुलीले अधिवेशन शुरु गरेको हो । शुक्रबार सम्पन्न तरुण दल सुनकोशी गाउँपालिकाको पाचौं अधिवेशनले छेडुप मोक्तानको अध्यक्षतामा […]

जबरजस्ती करणी घटना: निष्पक्ष छानबिन गर्न दुधौली कांग्रेसको माग
सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार बिरुद्ध बालिका उपर जबरजस्ती करणीको आरोपमाथी निष्पक्ष छानबिन गर्न सम्बन्धीत सरोकारवाला निकायसंग माग गरेको छ । दुधौली नगरकार्यसमितीका सभापती बलराम कार्कीद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत पछिल्लो समय सामाजिक संजाल तथा सञ्चार माध्यममा दुधौली नगरपालिकाका मेयर अधिकारी दनुवार लक्षित प्रकाशित समाचारप्रती नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीको […]

गणतन्त्रको पक्षमा सिन्धुली एमालेको जागरण सभा आयोजना
सिन्धुली – नेकपा (एमाले) सिन्धुलीले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमाले सिन्धुलीले आज सिन्धुली लगायत देशव्यापी रुपमा जागरणसभा आयोजना गरेको हो । यसैगरी सिन्धुलीको नेकपा एमाले स्थित आजाद भवनबाट शुरु भएको र्याली लोकतान्त्रिक चौकमा गएर समापन भएको थियो । लोकतान्त्रिक चौकमा आयोजित कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइराला, संविधान सभा सदस्य […]

स्वबियु निर्बाचनका लागी सिन्धुलीका एघार क्यापसमा नेबिसंघ दर्ता
२० फागुन, सिन्धुली । आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि नेपाल बिद्यार्थी संघले जिल्लाको एघारवटा सामुदायिक क्याम्पसमा आफ्नो संगठन दर्ता गराएको छ । सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा क्याम्पसका नेपाल बिद्यार्थी संघले […]