सिन्धुली – सिन्धुलीका दुई वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ र २ बाट सिफारिस भइ आएका र जिल्ला कार्य समितीमा निबेदन परेका नामावलीलाई जिल्ला कार्यसमितीको बैठकले निर्णय गरि सिफारिस गरिएको जिल्ला कार्यसमितिका सभापती उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा १२ […]
राजनीति
नेतृत्व परिवर्तनको पक्षमा सम्पर्क समितिका सभापतिद्वारा हस्ताक्षर
काठमाडौ – नेपाली काङ्ग्रेस जिल्ला सम्पर्क समन्वय समुहका सभापतिहरु नियमित महाधिवेशनको पक्षमा उभिएका छन । नियमित महाधिबेशन गर्न नसके विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनको पक्षमा यो समुह उभिएको हो । महामन्त्री गगन थापाले पेस गरेको पुस १६ को डेटलाईन भित्र महाधिवेशन गर्न सकिने पनि समुहले प्रष्ट पारेको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा नेतृत्व […]
शिक्षक सरुवा प्रकरण: ढकाल बोर्डिङ संचालक, फुयाल वकिल
सिन्धुली – कमलामाई नगरपालिकाको शिक्षक सरुवा निर्णयविरुद्ध गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षक केही दिन अघिदेखी शिक्षक सरुवाको बिरोधमा अनशनमा छन । उक्त गौमती माध्यामिक विद्यालयमा कार्यरत दुई शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवा आदेशलाई अन्यायपूर्ण भन्दै गएको बुधबारदेखि विरोध स्वरूप विद्यालयमै अनशन सुरु गरेका हुन् । २०८२ साउन १६ गते नगरपालिकाको शिक्षा […]
बिपिको पुर्खौली थलोबाट शुरु भयो तरुण दलको पालिका अधिबेशन
सिन्धुली – नेपाली कांग्रेसको युवाहरूको संगठित संस्था नेपाल तरुण दल सिन्धुलीले पालिका अधिवेशन सुरु गरेको छ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पुर्खौली जन्मथलो कुशेश्वर दुम्जा स्थित सुनकोशी गाउँपालिकाबाट तरुण दल सिन्धुलीले अधिवेशन शुरु गरेको हो । शुक्रबार सम्पन्न तरुण दल सुनकोशी गाउँपालिकाको पाचौं अधिवेशनले छेडुप मोक्तानको अध्यक्षतामा […]
जबरजस्ती करणी घटना: निष्पक्ष छानबिन गर्न दुधौली कांग्रेसको माग
सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीले दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार बिरुद्ध बालिका उपर जबरजस्ती करणीको आरोपमाथी निष्पक्ष छानबिन गर्न सम्बन्धीत सरोकारवाला निकायसंग माग गरेको छ । दुधौली नगरकार्यसमितीका सभापती बलराम कार्कीद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत पछिल्लो समय सामाजिक संजाल तथा सञ्चार माध्यममा दुधौली नगरपालिकाका मेयर अधिकारी दनुवार लक्षित प्रकाशित समाचारप्रती नेपाली कांग्रेस दुधौली नगरकार्यसमितीको […]








