नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् । विज्ञप्तिमार्फत ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागिएको जनाइएको […]
राजनीति

पार्टिमा गुटको जिन्दाबाद मात्रै छ, कांग्रेसको छैन: शंकर भण्डारी
सिन्धुली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कांग्रेसमा विभिन्न गुटको जिन्दाबाद मात्रै रहेको तर सिंगो पार्टिको एकमत नरहेको उल्लेख गरेका छन । बिहिबार नेपाली कांग्रेस सिन्धुलिमा उपस्थित नेता कार्यकर्ताहरु संग भेट्ने क्रममा बिभाग प्रमुख भण्डारिले कांग्रेसभित्र आफ्नै गुट-उपगुटको आन्तरिक चरम द्वन्द भएकोले भोलिको दिनमा कांग्रेस कुन अबस्थामा हुन्छ अहिले भन्न […]

ओलिपक्ष र माधब प्रचण्ड पक्षबिच सिन्धुलीको शान्तिनगरमा मुडभेट
सिन्धुली – सिन्धुलिको कमलामाइ नगरपालिका ६ शान्तिनगर चौकमा केपि ओलि समुह र माधब-प्रचण्ड समुहबिच झडप भएको छ । दुई नम्बर बजार हुँदै ढुङ्ग्रेबास मोटरसाइकलमा जाँदै गरेका केपि ओलि पक्षका केन्द्रिय सदस्य शान्तिमान कार्कीलगायतका नेता कार्यकर्तालाइ माधब प्रचण्ड पक्षका आन्दोलनकारीले हातपात गरेपछी दुई पक्षबिच झडप भएको हो । हातपातमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गर्न केपी […]

आम हड्ताल नगर्न गृहको निर्देशन [बिज्ञप्ति सहित]
काठमाडौँ : गृह मन्त्रालयले नेकपा (दाहाल-नेपाल समूह)ले बिहीबार देशव्यापी आमहडताल आव्हान गरिएको भन्दै सार्वजिनक गरिएको विज्ञप्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर नेपालको संविधान तथा प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने काम भए कानुनअुनरुप कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र […]

लोकतान्त्रिक ब्यबस्था खतरामा पर्यो- पुर्वमन्त्री एन.पी साउद
सिन्धुली – प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भ्रातृसंस्थाहरूले सिन्धुलीमा प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार भातृसंस्थाले संयुक्त रूपमा विरोधसभा गरेका हुन् । कांग्रेसको यो तेस्रो चरणको पहिलो कार्यक्रम हो । यसअघिका दुई चरणका आन्दोलनमा कांग्रेस आफैले आन्दोलनको नेतृत्व गरेकोमा यो चरणमा भ्रातृसंस्थाहरूलाई एकजुट भएर अगाडि जान आह्वान […]