सिन्धुली – प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले आज सिन्धुलिको नौ वटै स्थानीय तहबाट विरोध प्रदर्शन गरेको छ । १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम सबै स्थानीय तहमा कांग्रेसले विरोध र्याली र विरोधसभा गर्ने कार्यक्रम राखेको थियो । कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ […]
राजनीति

कम्युनिस्ट सरकारको समृद्धियात्रा: कात्रोमा समेत भ्रष्टाचार
सिन्धुली – नेपाली काङ्ग्रेस सिन्धुलिले सिन्धुलिका ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार विरोध प्रदर्शन गरेको छ । सिन्धुली निर्बाचन क्षेत्र नम्बर १ को (ख) ग्वाल्टारमा आयोजना गरिएको विरोध सभामा बोल्दै नेपाली काङ्ग्रेसका नेताहरुले कम्युनिस्टहरु प्रजातन्त्र र लोकतन्त्रवादी हुनै नसकेको दाबी गरेका छन् । आफनो पार्टीको आन्तरिक कलह मिलाउन नसकेर कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले संविधान च्यात्ने काम […]

सिन्धुलिको दुईवटै निर्बाचन क्षेत्रमा काङ्ग्रेसको भब्य बिरोध प्रदर्शन
सिन्धुली – प्रतिनिधिसभा विघटन विरुद्ध सिन्धुलिको दुई वटै निर्बाचन क्षेत्रमा नेपाली काङ्ग्रेसले सोमबार बिरोध प्रदर्शन गरेको छ । सिन्धुलिको निर्बाचन क्षेत्र नं. १ को दुधौली र निर्बाचन क्षेत्र नं. २ को कपिलाकोटमा नेपाली काँग्रेसले प्रदर्शन गरेको हो । दुबै निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा आयोजना गरिएको नेपाली काँग्रेस सिन्धुलीले जनाएको छ । निर्बाचन क्षेत्र नं. […]

केपि ओलिको कदम बिरुद्ध सडकमा ‘स्वाहा कार्यक्रम’
काठमाडौ – प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा सोमबार प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन्। अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड-नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरेका छन्। उनीहरूले ओलीको विरोध गर्दै स्वाहा कार्यक्रममा ‘बयलगाडा स्वाहा, मूल्य र मान्यता स्वाहा, महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, […]

प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस सिन्धुलिले कपिलाकोट र दुधौलिमा बिशाल प्रदर्शन गर्ने
सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना हुने […]