अपाङ्गता भएका ब्यक्तिलाई राज्यबाट ब्यबस्था भए बमोजिमको सहुलियतको लागी अझै पनी विभिन्न कठिनाइ र चुनौतीहरु झेलिरहनु परेको छ । राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागी यातायातमा आरक्षण सिट र भाडादरमा छुट भनेता पनि व्यवहारिक रुपमा भने अझै कार्यान्वयन हुन सकेको छैन । अझ उल्टै अपाङ्गता भयका ब्यक्तिहरुलाई नै विभिन्न प्रश्नचिन्ह खडा गरिन्छ किन अपाङ्गता भएका मान्छे, […]
प्रदेश ३
गर्मी छल्न सुनकाेशीमा जलयात्रा
सिन्धुली । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्याफ्टिङ) गर्ने पर्यटकको […]
अपाङ्गता भएकाहरुको लागी समाबेशी खेलकुद प्रतियोगिता सम्पन्न
सिन्धुली – सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा मंगलबार अपाङ्ग भएका ब्यक्तीहरुको लागी समाबेशी खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कमलामाइ नगरपालिका नगर खेलकुद बिकास समितीको सहयोगमा शारीरिक अपाङ्ग भएका ब्यक्तीहरुको लागी ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तीहरुको लागी ब्याडमिन्टन र बौद्धिक अपाङ्गता भएका ब्यक्तीहरुको लागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारीरिक अपाङ्ग भएका […]
सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते
सिन्धुली — बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आइतबार बिहान भएको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा झापाको सुरुङ्गा-४ का ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भई हाल काठमाडौं […]
आगलागी पिडितलाई ब्ल्यु अल्पाइन क्लबद्धारा खाद्मान्न सहयोग
सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीका आगलागी पीडितलाई जिल्लाको ब्ल्यु अल्पाइन क्लबले मंगलवार खाद्मान्न राहत सामाग्री वितरण गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा भएको आगलागीबाट चार घरपरिवारका पाँच घर जलेर नष्ट हुनुका साथै करोडौंको धनमाल जलेर नष्ट भएको थियो । क्लबका सचिव कमल पोखरेलका अनुसार आगलागी पिडितलाई दैनिक उपभोग्य वस्तु चामल, […]








