सिन्धुली – सिन्धुलीमा एसइई नतिजामा ७ जना उत्कृष्ठ भएका छन् । ३.९० जिपिए ल्याएर ७ जना उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी भएका छन् । जसमध्ये कमलामाई नगरपालिका ४ मिलनचोकमा रहेको सिन्धुली एकेडेमी बोर्डिङले ५ जना जनता बोर्डिङ १ र सिन्धुली विद्याश्रम बोर्डिङ स्कुललका १ जना विद्यार्थीले ३.९० जिपिए ल्याएको शिक्षा समन्वय इकाई परिक्षा तथा कार्यक्रम […]
देश
लागुऔषध कारोबारमा सिन्धुलीका एक दम्पतीसहित तीन पक्राउ
सिन्धुली – भारतबाट लागुऔषध बोकी नेपाल आएका एक दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, उनकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । आइतबार […]
गोलन्जोर गाउँपालिकामा प्रहरी र प्रदर्शनकारी बिच झडप
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाको हरेक निर्णय कार्यपालिका र गाउँ सभाबाट हुनुपर्ने, विधि-बिधान अनुरुप गाउँपालिका चल्नुपर्ने र गैह्रकानुनी तबरबाट भएका स्थानीय सरकारका गतिविधि रोकिनुपर्ने माग राख्दै शान्तिपुर्ण धर्नामा रहेका प्रदर्शनकारी र प्रहरिबिच आइतबार सामान्य झडप भएको छ । गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्षको ठाडो आदेशमा प्रमुख प्रशासकिय अधिकृतले राजनैतिक पुर्वाग्रह राखी चालिएका गलत कदम र […]
वडा-कार्यालय आउने सेवाग्राहीलाई फोटोकपी नि:शुल्क गरेको छु
सिन्धुली – दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुलीमा ७९ वटा वडा छन् । एउटा वडाले वडा अध्यक्ष महिला पाएको छ । त्यो वडा हो, दुधौली नगरपालिका-३ । वनले हरियाली, खेतीयोग्य जमिनमा लगाइएका बालीनालीले हराभरा देखिने सुन्दर यो वडा १९ हजार हेक्टरमा फैलिएको छ । वडाको पूर्वमा दुनपा-६ हर्षाही, पश्चिममा कमलामाई नगरपालिका-१४ चन्दनपुर, दक्षिणमा २ […]
गाउँपालिकाले करार अबधि थप नगरेपछी काङ्ग्रेसको धर्ना
सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले करारमा कार्यरत केहि कर्मचारीको करार अबधि नथप्ने निर्णय गरेपछी गोलन्जोर गाउँपालिकामा काङ्ग्रेस समर्थक निर्वाचित जनप्रतिनिधिले बिरोध जनाएका छन । गाउँपालिकाले साउन १ देखि काङ्ग्रेस समर्थनमा देखिएका करारका २२ कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको थियो । विस २०७८ पुस यता नियुक्त गरेका केहि करार कर्मचारीलाई साउन १ गतेदेखि करार अबधी […]








