सिन्धुली – कमलामाइ नगरपालिका -१३ रानिबासका टेकबहादुर परियार उमेरले उनन्सत्तरी बर्ष पुगे । उमेर छदा जस्तोसुकै घर भित्र र बाहिरको काम गर्न सक्ने परियार केहि बर्ष अघि मेरुदण्डमा समस्या भएर अस्पताल भर्ना भए । उनकै दैनिक ज्याला मजदुरीमा उनको परिवार चल्ने गर्थ्यो । जब उनी बिरामी परे त्यसपछि ज्याला मजदुरी गर्न नसक्ने अबस्थामा घरबाट समेत […]
देश
एकपटक जनताबाट निर्वाचित प्रतिनिधी भएर काम गर्ने चाहाना छ
सिन्धुली – नेपाल सरकारको मन्त्री परिषद बैठकबाट आउदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिए संगै जिल्लाको दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा उम्मेदवार को बन्ला भन्ने अड्कलबाजी र चर्चा-परिचर्चा हुन शुरु भएको छ । त्यति मात्रै होइन कसले कुन नेताको या समुहको पहुँचमा टिकट लिने भन्ने होडबाजी पनि उत्तिकै छ […]
पार्टिको लागी सधै लडिरहने ब्यक्ती, किन हरेक अबसरहरु गुमाइरहन्छ ?
सिन्धुली – सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने घोषणा गरे लगत्तै अन्य जिल्ला जस्तै सिन्धुलीमा पनि प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्य पदका सम्भाबित उम्मेदवारहरुको चर्चा-परिचर्चा सुरु हुन थालेको छ । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेसङ्गै जिल्लाको हरेक क्षेत्रलाई प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले छोइसकेको छ । अब राजनीतिक […]
सिन्धुली : प्रदेशसभा सदस्य पदमा दाहालको चर्चा
सिन्धुली – प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन मङ्सिर ४ गते तोकिए संगै विभिन्न राजनैतिक दलबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागी कसको उम्मेदवारी रहने ? कसले टिकट पाउने ? को सम्भाबित उम्मेदवार ? भन्ने अड्कलबाजी र छलफल चोक चौतारा चिया पसलमा शुरु हुन थालेको छ । नेपाली काङ्ग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को […]
बिपी राजमार्गको आकस्मिक सूचनाप्रणाली ‘सूचनाविहीन’
सिन्धुली – सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचनाप्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच […]








