काठमाडौं – नेपाली कांग्रेसले आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ । आज दिउँसो साढे १२ बजेदेखि काठमाडौँको राष्ट्रियसभागृहमा चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्न लागिएको हो । बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् । कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ […]
विचार/ब्लग
सीताभूमिबाट पार्वती जन्मथलो पुग्दा
नियात्रा – २०४९ सालतिरको कुरा हो । राजनीतिशास्त्रमा स्नातकोत्तर सकेपछि म भरपर्दो रोजगारीको खोजीमा थिएँ । पत्रकारितामा सक्रिय त थिएँ नै, तर यसबाट गुजारा चल्ला जस्तो लागेको थिएन । मेरा अग्रज शुभाषचन्द्र कर्ण त्यतिवेला पर्वत जिल्लाको कुनै क्याम्पसमा आबद्ध थिए । उनले राजनीतिशास्त्र पढाउँछौ त भनेर प्रस्ताव गरे । अहो, नामै पर्वत, कस्तो विकट होला […]
सामाजिक सेवा नै समाज रुपान्तरणको आधार हो: बिज्ञान ढकाल
मानिसले आफ्नो रुचि, क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो हुन्छ । लक्ष्य राखेर मात्रै पनि हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न गर्नुपर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो […]
समृद्धि र बिकास हाम्रै नेतृत्वमा सम्भब छ
सिन्धुली : नेपालको पछिल्लो परिवर्तित राजनीतिक अवस्थासँगै राजनीतिक स्थिरता र दिगो अर्थतन्त्रलाई लिएर सर्वस्त्र चिन्ता छ । दिगो बिकास हासिलका लागी संघर्षरत युवा शक्तीलाइ समेत निराशा तुल्याएको पछिल्ला घटनाक्रमले देखाउछ । नेपालमा जुन आन्दोलन भयो र त्यसले जुन परिवर्तन ल्यायो, त्यसलाई सकारात्मक रूपमा लिएका नेपाली नागरिकहरू आन्दोलनका क्रममा सरकारी भौतिक संरचना, निजी भवन, उद्योग, कलकारखाना तथा […]
‘श्रीमानको त्यागको ब्याज’ कहिलेसम्म ?
एक आलोचनात्मक दृष्टिकोणबाट बिद्यादेवी भण्डारीको राजनीतिक यात्राको मूल्याङ्कन : नेपालको समकालीन राजनीतिक इतिहासमा बिद्या देवी भण्डारी एक विशिष्ट नाम हो । उनी देशको पहिलो महिला राष्ट्रपति मात्र होइनन्, दुई कार्यकालसम्म सर्वोच्च पदमा रहन सफल एक प्रभावशाली महिला नेता पनि हुन् । तर, उनको राजनीतिक यात्रालाई आलोचनात्मक दृष्टिकोणबाट हेर्दा यो केवल नारी सशक्तिकरणको कथा मात्र रहेन । यो सँगसँगै […]








